Breaking News


खोप्लाङको नयाँ पहिचान–भिआईपी गाउँ २६ माघ २०७४, शुक्रबार १२:५३

गोरखा, माघ २६ । २०६८ साल भदौमा गोरखा खोप्लाङका बाबुराम भट्टराई नेपालका ३५ औं प्रधानमन्त्री बने । त्यतिबेला माओवादीका वरिष्ठ नेता रहेका भट्टराईले २०६९ फागुनसम्म नेपालको शासन सत्ता सम्हाले । त्यसअघि भट्टराई २०६४ मा र पछि २०७० मा पनि संविधानसभा..

पुरा पढ्नुहोस् »

मनकारी बाबुराम–सेवा आश्रमलाई मासिक २ हजार दिने घोषणा २६ माघ २०७४, शुक्रबार १२:४४

गोरखा, माघ २६ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताएका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला..

पुरा पढ्नुहोस् »

मनकारी जोडी-सेवा आश्रामलाई साढे ३ लाख दान ! २६ माघ २०७४, शुक्रबार १२:३७

पोखरा, माघ २६ । स्थानीय एक नवविवाहित जोडीले विवाहमा प्राप्त लाखौँ दक्षिणा भरतपुरस्थित मानव सेवा आश्रममा रहेका असहायलाई सहयोग गरेको छ । भरतपुर महानगरपालिका वडा नं १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङ बिहिबार वैवाहिक बन्धनमा..

पुरा पढ्नुहोस् »

महानगरकै अबरोधले रोकियो पोखराको जुत्ता मेला २६ माघ २०७४, शुक्रबार १२:२९

पोखरा, माघ २६ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा शुक्रबारदेखि शुरु हुने भनिएको दोस्रो सँस्करणको जुत्ता मेला स्थानिय व्यवसायीको अवरोधमा हुन सकेको छैन । ‘कम्पनीले सिधै मेलाको आयोजना गरि जुत्ता बेच्दा आफूहरु व्यवसायिक रुपमा असुरक्षित भएको’..

पुरा पढ्नुहोस् »

नेपाल १३८ रनमै अलआउट २६ माघ २०७४, शुक्रबार १२:१७

काठमाण्डौं, माघ २६ । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङको समस्या कायमै रहृयो । नेपालको स्कोर १०..

पुरा पढ्नुहोस् »

गुटको चेपुवामा अष्टलक्ष्मी, डोरमणी प्रदेश ३ को मुख्यमन्त्री २६ माघ २०७४, शुक्रबार ११:५९

पोखरा, माघ २६ । प्रदेश ३ को संसदीय नेतामा निकै चर्चा भएकी नेतृ अष्टलक्ष्मी शाक्य पराजीत भईन् । एमालेबाट संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित भएसँगै नेपालका सात वटै प्रदेशमा महिला मुख्यमन्त्री नहुने निश्चित भएको छ । मुख्यमन्त्री बन्नका..

पुरा पढ्नुहोस् »

प्रदेश १ मा शेरधन राई मुख्यमन्त्री निश्चित २६ माघ २०७४, शुक्रबार ०९:५९

पोखरा, माघ २६ । प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित पनि भएको छ । आज भएको निर्वाचनमा राईले पार्टी सचिव भीम आचार्यलाई पराजित गरेका हुन् ।..

पुरा पढ्नुहोस् »

केन्द्र र नाम फेर्न खोज्दा गाउँपालिकामा विवाद, कार्यालय बन्द २५ माघ २०७४, बिहीबार १६:५०

राजविराज, माघ २५ । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय विरुद्ध सप्तरीको तिलाठी–कोइलाडी र बेल्ही–चपेना गाउँपालिकामा विवाद चर्किएको छ । एक हप्ताअघि गाउँसभाले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो । दुवै..

पुरा पढ्नुहोस् »

नेपालको रोमाञ्चक जित, नामिबिया १ विकेटले पराजित २५ माघ २०७४, बिहीबार १६:२७

काठमाण्डौं, माघ २५ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलोमा रोमाञ्जक जित हात पारेको छ । नेपालले बिहीबार भएको खेलमा नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४..

पुरा पढ्नुहोस् »

फेवाताल डुलेर मेसिनले झार निकाल्न थालेपछि….(भिडियो सहित) २५ माघ २०७४, बिहीबार १५:३७

पोखरा, माघ २५ । वर्षायाम शुरु हुने वित्तिकै फेवाताललाई कुरुप बनाउदै फैलिने जलकुम्भी झार र फोहोर झिक्न फेवातालमा मेसिन प्रयोगमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको ७५ लाख र सांसद रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ५०..

पुरा पढ्नुहोस् »