सोमबार गण्डकी प्रदेश बन्द गर्ने तमुवान–मगरातको घोषणा २४ असार २०७५, आईतवार ०९:५४
पोखरा, असार २४ । प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै आएको तमुवान–मगरात संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्द गर्ने घोषणा गरेको छ । जातिय पहिचानमा नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्द आह्वान गरेको हो । समितिकी संयोजक कर्म तमुले माग..
पुरा पढ्नुहोस् »