Breaking News


सकियो प्रदेश ४, अवदेखि गण्डकी प्रदेश २२ असार २०७५, शुक्रबार ११:५१

पोखरा, असार २२ । प्रदेशसभा गठन भएको आधा बर्ष लागिसक्दा समेत न्वारन हुन नसकेको प्रदेश ४ को नाम शुक्रबारदेखि गण्डकी रहने भएको छ । अव यसअघि भन्दै आएको प्रदेश ४ छोडेर गण्डकी प्रदेश भने पुग्छ । शुक्रबारको संसद बैठकले अत्याधिक बहुमतका साथ प्रदेशको..

पुरा पढ्नुहोस् »

गण्डकी नाम राखेपछि बिजयोत्सव मनाउन नेकपाको आग्रह, संघर्ष समितिको निर्णय स्वागत २२ असार २०७५, शुक्रबार ०६:४१

पोखरा, असार २२ । तमुवान–मगरात संघर्ष समितिले अर्थमन्त्री किरण गुरुङ सहित संस्कृतिविद् जगमान गुरुङलाई बहिष्कार गर्ने निर्णय गरेपछि अर्थमन्त्रीले निर्णयको स्वागत गरेका छन् । उनले जनजातिको पहिचान र सम्मानकै लागि गण्डकी नाम राखिएको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामका बारेमा कुन सांसदले के भने ? (पढ्नुस पूरै) २२ असार २०७५, शुक्रबार ०३:०४

पोखरा, असार २२ । विहिबारदेखि प्रदेश ४ को नामाकरणका बिषयमा छलफल चलेको छ । छलफलमा सबै सांसदहरुले गण्डकी नाम सबैको साझा नाम भएको प्रतिक्रिया दिएका छन् । प्रदेशभित्रका सबै जातजाती, भाषा, धर्म, संस्कृति र भुगोलको प्रतिनिधीत्व नै गण्डकी भएकोले..

पुरा पढ्नुहोस् »

नयाँ शक्ति भन्छ–जाति नाम नराखे संघर्ष हुन सक्छ २२ असार २०७५, शुक्रबार ०२:५४

पोखरा, असार २२ । नयाँशक्ति पार्टीले प्रदेशको नामाकरण बिषयमा फरक मत राखेको छ । संशोधन प्रश्ताव गर्दै नयाँ शक्तिले गण्डकी–तमुवान नाम हुनुपर्ने अडान लिएको हो । ‘प्रदेश ४ तमुहरुको आदिम थलो हो । यहाँ मगरहरुको बाहुल्यता छ, सांसद हरिशरण आचार्यले..

पुरा पढ्नुहोस् »

नेकपा स्थायी समितिमै सरकारको आलोचना २२ असार २०७५, शुक्रबार ०२:४४

काठमाण्डौं, असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका बेला नेकपाभित्रैबाट पहिलोपटक आलोचना भएको नयाँ पत्रिकामा खबर छ..

पुरा पढ्नुहोस् »

सशस्त्रका ५ एआईजीले राजीनामा बुझाए २२ असार २०७५, शुक्रबार ०२:३७

काठमाण्डौं, असार २२ । सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् । राजीनामा दिने एआईजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी,..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखलाई सरकारले हटाउने (को होला प्रदेश ४ मा नयाँ प्रमुख ?) २१ असार २०७५, बिहीबार १५:५४

पोखरा, असार २१ । सरकारले अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्त खारेज गरेको छ । मन्त्रीपरिषद्को निर्णयले सबै राजनीतिक नियुक्ती खारेज गरिएको हो । यद्यपी यसबारे अन्तिम निर्णय हुन बाँकी छ । राजनीतिक नियुक्ति खारेज हुने वित्तिकै देउवा..

पुरा पढ्नुहोस् »

तमुवान मगरात समितिको निर्णय–अर्थमन्त्रीलाई बहिष्कार, प्रदेश अनिश्चितकालीन बन्द २१ असार २०७५, बिहीबार १२:३८

पोखरा, असार २१ । पहिचान सहितको प्रदेश नामाकरणको माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले प्रदेशका अर्थमन्त्री किरण गुरुङ र संस्कृतिविद् जगमान गुरुङलाई सबै कार्यक्रममा बहिष्कार गर्ने निर्णय गरेको छ । विहिबार बैठक बसेर समितिले पहिचान..

पुरा पढ्नुहोस् »

संघीयताको विरोधी जनमोर्चा भन्छन्–‘संघीयताको जननी हामी हौं’ २१ असार २०७५, बिहीबार १२:१९

पोखरा, असार २१ । बर्तमान संघीय ढाँचाको खुलेर विरोध गरिरहेको पार्टी राष्ट्रिय जनमोर्चाले संघीयताको जग आँफैले हालेको बताएको छ । प्रदेश ४ को संसदमा नामबारे छलफल गर्दै जनमोर्चाका सांसद कृष्ण थापाले २०६४ सालमै नेपालमा ७ प्रदेश र सबै प्रदेशको..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम गण्डकी राखे नयाँ शक्तिले विरोध गर्ने २१ असार २०७५, बिहीबार ०२:३८

पोखरा, असार २१ । प्रदेश ४ को नाम गण्डकी राख्ने बिषयमा नयाँ शक्ति पार्टी नेपाल विपक्षमा उभिएको छ । निर्विवादित राजधानी पाएको प्रदेश ४ ले नाममा भने धेरै अवरोध र अप्ठ्यारा ब्यहोर्नुपरेको थियो । अव भने लगभग गण्डकी नाम राख्ने पक्षमा सहमति पुगेको छ..

पुरा पढ्नुहोस् »