Breaking News


प्रदेश ४ को नाम ‘गण्डकी’ राख्ने नेकपाको निर्णय २० असार २०७५, बुधबार १२:०३

पोखरा, असार २० । प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने लगभग पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले गण्डकी नाम राख्न सहमति जुटाएको हो । निकै लामो छलफल र बहसपछि नेकपाका सांसदहरु बीच गण्डकी नाम राख्ने बिषयमा सहमति जुटेको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा सांसदको भत्ता बढ्यो (कसलाई कति बढ्यो ?) २० असार २०७५, बुधबार ११:४१

पोखरा, असार २० । प्रदेश ४ का सांसदको भत्ता बढेको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले सबै सांसदको भत्ता बढाउने निर्णय गरेको हो । यसअघि बैठक भत्ता स्वरुप ७ सय ५० रुपैयाँमा यातायात खर्च समेत ७ सय ५० रुपैयाँ थप गरिएको हो ।   यसअघि चैत ३० गते बसेको..

पुरा पढ्नुहोस् »

गुरुङ सांसदलाई संघर्ष समितिको चेतावनी-“निहित स्वार्थको पछि नलाग” २० असार २०७५, बुधबार ०३:२२

पोखरा, असार २० । तमुवानको पहिचानलाई नामेट गर्न खोजेको भन्दै गुरुङ सांसद तथा नेता र अन्य ब्यक्तिलाई सच्चिन तमुवान–मगरात संघर्ष समितिले चेतावनी दिएको छ । निहित स्वार्थ पूर्तिका लागि तमुवानको पहिचान मेटाउन खोज्नेहरुलाई तमुहरु नसच्चिए तमुवानको..

पुरा पढ्नुहोस् »

सार्वजनिक जग्गा मिचेर वाटरफ्रण्ट रिसोर्ट, फेवाको मापदण्ड पनि मानेन १९ असार २०७५, मंगलवार १६:४२

पोखरा, असार १९ । निकै चर्चामा आएको पोखराको फेवा किनार स्थित वाटर फ्रण्ट रिसोर्ट सार्वजनिक (पर्ति) जग्गामा निर्माण भएको पाईएको छ । छानबिन समूहले गरेको अध्ययनले ५ सय ५३ बर्गमिटर क्षेत्रफल सार्वजनिक जग्गामा पर्ने निष्कर्ष निकालेको हो । सुनील..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाममा किचलो-नेकपाकै सांसदबीच बिमती, बैठक रोकियो १९ असार २०७५, मंगलवार ०९:०१

पोखरा, असार १९ । प्रदेश ४ को नाम के राख्ने भन्ने बिषयमा नेकपाबीच सहमति नजुटेपछि मंगलबारको संसद बैठक स्थगीत भएको छ । गएको असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्प सहितको प्रतिवेदन सदनमा..

पुरा पढ्नुहोस् »

संघीयताको विरोध–राजधानीमा समर्थन ! १९ असार २०७५, मंगलवार ०३:२६

पोखरा, असार १९ । अधिकांश बैठकमा फरक मत राख्ने राष्ट्रिय जनमोर्चाले पनि राजधानी तोक्ने विषयमा कुनै फरक मत देखाएन । जनमोर्चाले प्रदेशको पहिलो बैठकमै संघीयताको विरोध गर्दै यसलाई बेलैमा छोड्न सुझाएको थियो । यद्यपी राजधानी तोक्ने बेला कुनै विरोध..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को रहरलाग्दो संसद (पढ्नुस् पूरै) १९ असार २०७५, मंगलवार ०३:१५

पोखरा, असार १८ । सदनमा पहिलो पटक रहरलाग्दो दृष्य देखियो । सँधै सत्तापक्ष र प्रतिपक्षको फरक मत हुने प्रदेश सदनमा सोमबारको बैठकमा एउटै मत रह्यो । प्रदेशको राजधानी तोक्नका लागि अन्तिम निर्णय गर्ने क्रममा उपसभामुख सिर्जना शर्माले मत विभाजन गरेपछि..

पुरा पढ्नुहोस् »

बेपत्ता पौडेलको खोजी तीब्र, क्यानोनिङको टोलि सेती खोंचमा १९ असार २०७५, मंगलवार ०३:०२

पोखरा, असार १९ । कास्की प्रहरीले बेपत्ता ओमराज पौडेलको खोजीलाई तीब्र पारेको छ । गत असारको ९ गते शनिवार विहानदेखी हराइरहेका पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख पौडेललाई खोज्न पोखरा क्यानोनिङको प्राविधीकहरुको टोलि खटाईएको थियो..

पुरा पढ्नुहोस् »

पोखरालाई स्थायी राजधानी तोकियो, सबै सांसदको समर्थन १८ असार २०७५, सोमबार ११:३२

पोखरा, असार १८ । प्रदेश ४ को स्थायी राजधानी तोकिएको छ । पोखरालाई सर्वस्विकार्य राजधानी तोकिएको हो । प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाई बहुमतले राजधानी र नाम तोक्न मिल्ने संबैधानिक ब्यवस्था छ । तर राजधानी तोक्नका लागि प्रतिपक्ष र सत्तापक्ष..

पुरा पढ्नुहोस् »

पौडेल घटनामा काँग्रेसले भन्यो–’प्रहरीको प्रतिवेदन र महानगरको गतिविधि आपत्तिजनक छ’ १७ असार २०७५, आईतवार १७:२६

पोखरा, असार १७ । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ । काँग्रेसले आइतबार कास्कीका..

पुरा पढ्नुहोस् »