Breaking News


प्रदेशको राजधानीमा सांसदको ‘एकै स्वर’–मेरो दिल छ पोखरामा १७ असार २०७५, आईतवार १७:०९

प्रकाश ढकाल पोखरा, असार १७ । प्रदेश ४ को राजधानीका बिषयमा प्रदेशका सबै सांसदले पोखरालाई समर्थन गरेका छन् । स्थायी राजधानी र नामका लागि सिफारिस गर्न गठित सुझाव संकलन समितिले पेश गरेको प्रश्तावमाथी छलफलमा सहभागी सांसदहरुले पोखरा राजधानी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ ले महाविद्यालय चलाउने, छलफल सुरु १७ असार २०७५, आईतवार ०२:५०

पोखरा, असार १७ । आफ्नो अधिकार प्रयोग गर्दै प्रदेश ४ ले पनि प्रदेशभित्र महाविद्यालय स्थापना गर्नका लागि छलफल सुरु गरेको छ । सरकारले आगामी आर्थिक बर्षमा खर्च हुनेगरी प्राविधिक महाविद्यालयको सम्भाब्यता अध्ययन शीर्षकमा १ करोड रुपैयाँ बजेट..

पुरा पढ्नुहोस् »

‘प्रहरीले दिएको पौडेलको रिपोर्ट कच्चा’ १६ असार २०७५, शनिबार १७:४८

पोखरा, असार १६ । अनुसन्धान नै पूरा नगरी प्रहरीले रिपोर्ट सार्वजनिक गर्नु कच्चापन भएको टिप्पणी हुन थालेका छन् । महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएकोमा खोजी र अनुसन्धान पूरा नहुँदै घटना सार्वजनिक गर्नु कच्चापना भएको टिप्पणी गरिएको हो..

पुरा पढ्नुहोस् »

महानगरका अधिकृत पौडेल सेतीमा हामफालेको प्रहरीको निष्कर्ष १६ असार २०७५, शनिबार १३:३१

पोखरा, असार १६ । कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल सेती नदीमा हामफालेको निष्कर्ष निकालेको छ । शनिबार महानगरपालिका र प्रहरीले संयुक्त पत्रकार सम्मलेन गरी पौडेल सेतीमै हामफालेको निष्कर्ष सार्वजनिक गरेको..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीले बाँडे मनपरी पैसा १६ असार २०७५, शनिबार ११:०५

काठमाण्डौं, असार १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् । आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रवद्र्धन..

पुरा पढ्नुहोस् »

भेटिएनन् बेपत्ता पौडेल, राजनीतिक विभेद गरेको काँग्रेसको आरोप १५ असार २०७५, शुक्रबार १२:२५

पोखरा, असार १५ । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको खोजी गर्न आग्रह गरेको छ । बेपत्ता भएको सातादिन बिति सक्दा पनि खोजी कार्यमा सार्थक परिणाम आउन नसक्नु दुःखद् विषय भएको भन्दै पोखरा महानगरपालिका, स्थानीय..

पुरा पढ्नुहोस् »

फराकीलो बन्दै पालिखेचोक, मुआब्जा टुंगियो १५ असार २०७५, शुक्रबार ०२:२८

प्रकाश ढकाल पोखरा, असार १५ । पोखराको ब्यस्त र निकै पूरानो बजार महेन्द्रपुल नजिकैको पालिखेचोक फराकिलो हुने भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिले सोमबार बैठक बसेर जग्गाको मुआब्जा टुंग्याएपछि सडक चक्याउनले बाटो खुलेको हो । समितिले मुआब्जा..

पुरा पढ्नुहोस् »

पोखरामा विक्री हुने भैंसीको मासु सडेका र किरा परेका १४ असार २०७५, बिहीबार ०९:००

पोखरा, असार १४ । पोखरामा विक्री हुने भैंसीको मासु किरा परेको र सडेको फेला परेको छ । अधिकांश विक्री हुने मासुमा किरा परेको मासु मिसिने गरेको अनुगमनको क्रममा भेटिएको हो । पोखराको मोहोरियाटोलमा रहेका भैंसी बध गर्ने ठाउँमा किरा परेको मासुहरु..

पुरा पढ्नुहोस् »

धादिङमा ५ रेक्टरको भूकम्प १४ असार २०७५, बिहीबार ०५:१०

पोखरा, असार १४ । धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ९ बजेर ५२ मिनेट जाँदा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङमा गएको भूकम्पको धक्का काठमाडौं र पोखरा सम्म पनि महसुस गरिएको छ । क्षतिबारे..

पुरा पढ्नुहोस् »

धादिङमा पहिरो खस्दा ५ जनाको मृत्यु १४ असार २०७५, बिहीबार ०४:४७

पोखरा, असार १४ । धादिङको दुईवटा पहिरोमा परि दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना गरी ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा खानियाँबास ५ की ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी..

पुरा पढ्नुहोस् »