Breaking News


पोखरा दुर्घटनाका छन्त्यालको निधन, सकियो स्थायी शिक्षक बन्ने सपना ! १४ असार २०७५, बिहीबार ०३:५६

पोखरा, असार १४ । बुधबार साँझ पोखराको मालेपाटनमा भएको दुर्घटनामा परी घाईते भएका धनबहादुर छन्त्यालको पनि निधन भएको छ । गम्भीर घाईते भएका उनको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको थियो । तर चोट गम्भीर भएकोले बचाउन नसकिएको अस्पतालले..

पुरा पढ्नुहोस् »

पोखराको जीरोदेखि हल्लनचोकसम्म सडकैभरी राष्ट्रिय झण्डा १४ असार २०७५, बिहीबार ०३:२१

पोखरा, असार १४ । पोखराको जीरो किलोमिटरदेखि हल्लनचोकसम्म राष्ट्रिय झण्डा झुण्ड्याउने काम सुरु भएको छ । पोखरा लेखनाथ महागरपालिकाले लेकसाईड छिर्ने पर्यटकलाई लक्षित गरी झण्डा झुण्ड्याएको हो । सुरुमा नमुना टाँसिएको महानगरले जनाएको छ । ‘अहिले..

पुरा पढ्नुहोस् »

दमौलीको दुर्घटनामा ४ जनाको मृत्यु १३ असार २०७५, बुधबार १५:०७

पोखरा, असार १३ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादीमा मंगलबार दुर्घटना हुदाँ ४ जनोको मृत्यु भएको छ । पोखरा तर्फ आउदै गरेको ग१ख ३०७३ नम्बरको बसले विपरीत दिशाबाट आउँर्दै गरेको बा१७च १८१४ नम्बरको कार र ग५प १९४४ नम्बरको..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्युज–पोखरामा ट्यांकरले किचेर १ जनाको मृत्यु, २ घाईते १३ असार २०७५, बुधबार १४:५०

पोखरा, असार १३ । पोखराको मालेपाटनमा ट्यांकरले किचेर १ महिलाको मृत्यु भएको छ । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईकमा सवार म्याग्दी दानाकी २५ बर्षिय बृन्दा थापाको मृत्यु भएको हो । दुर्घटनामा घाईते..

पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने यस्तो काईदा ! १३ असार २०७५, बुधबार ०४:२५

पोखरा, असार १३ । लगातारजसो समाचार आईरहने नारायण मुग्लिन सडकको पहिरोले अव भने छुटकारा पाउने भएको छ । यो सडक खण्डमा पहिरो रोक्ने नयाँ प्रविधी अनुसार काम भैरहेको छ । सडक विस्तारका कारण लामो समयसम्म सास्ती पाएका यात्रुहरु काम सकिएपछि पनि सजिलो..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको नामबाट लेखनाथ हटाउने प्रश्ताव पास १२ असार २०७५, मंगलवार १७:४४

पोखरा, असार १२ । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले महानगरको नाम हटाउने प्रस्ताव सर्वसहमतिले पास गरेको छ । पोखरा लेखनाथ महानगर पालिका नामबाट लेखनाथ शब्द हटाउन सर्वसहमतिले पास गरेको हो । वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट..

पुरा पढ्नुहोस् »

तीनदिनदेखि बेपत्ता पौडेल अझै भेटिएनन्, यसरी पुगेका थिए महेन्द्रपुल (भिडियो हेर्नुस्) १२ असार २०७५, मंगलवार ०३:३६

पोखरा, असार १२ । पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल अझै पनि फेला गरेका छैनन् । तीदिनदेखि बेपत्ता उनको खोजी कार्य निरन्तर भएपनि पत्ता लाग्न नसकेका हुन् । सिसिटिभी क्यामेरामा महेन्द्रपुलबाट कटेको भिडियो देखिएपछि प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखरालाई ‘बुटिक’ एयरपोर्ट बनाउने हो, विज्ञको पछि नलाग्नुस्–मन्त्री अधिकारी ११ असार २०७५, सोमबार १२:१७

पोखरा, असार ११ । मन्त्री अधिकारीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई महँगा पर्यटक भित्र्याउने बुटिक एयरपोर्ट बनाउनुपर्ने बताएका छन् । ‘पोखरालाई भद्रगोल गरेर र सस्ता पर्यटक ल्याएर काम छैन,’ उनले भने, ‘पोखरामा इकोनोमिक..

पुरा पढ्नुहोस् »

विवादित विज्ञ समूहबारे मन्त्री अधिकारीले भने–‘सुनिल शाक्यलाई मैले ल्याएको हैन’ ११ असार २०७५, सोमबार १२:००

पोखरा, असार ११ । विवादित विज्ञ समूहबारे पोखराबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीले प्रष्टीकरण दिएका छन् । विज्ञ समूहमा विवादित ब्यक्ति राखेको भन्दै पत्रकारले प्रश्न गरेपछि सुनिल शाक्यलाई आफुले नल्याएको बताएका छन् । फेवातालमा मापदण्डविपरित..

पुरा पढ्नुहोस् »

अन्ततः हट्ने भयो पोखरा महानगरबाट लेखनाथ, नगरसभामा प्रश्ताव पेश ११ असार २०७५, सोमबार १०:१९

पोखरा, असार ११ । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउनका लागि महानगरको तेश्रो नगरसभामा प्रश्ताव पेश भएको छ । एमालेतर्फका सचेतक तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रश्ताव पेश गरेका थिए । उनको..

पुरा पढ्नुहोस् »