Breaking News


पोखरा महानगरको बजेट र प्राथमिकता (पढ्नुस् विस्तृतमा) ११ असार २०७५, सोमबार ०५:११

प्रकाश ढकाल पोखरा, असार ११ । पोखरा लेखनाथ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७५÷७६ का लागि साढे ६ अर्वको बजेट सार्वजनिक गरेको छ । महानगरका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सहित ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट नगरसभामा प्रश्तुत गरे..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले पत्रिका र अनलाईनलाई पनि कर लगाउने ११ असार २०७५, सोमबार ०४:४५

प्रकाश ढकाल पोखरा, असार ११ । महानगरले एकिकृत सम्पत्ति कर, नक्सापास दस्तुर, ब्यवसाय कर र घरबहाल करलाई मुख्य आम्दानीको श्रोतको रुपमा प्रयोग गर्दै आएको छ । महागनले यस वर्ष कर नबढाउने तर दायर बनाउने नीति लिएको जनाएको छ । यद्यपी कुन क्षेत्रलाई करको..

पुरा पढ्नुहोस् »

‘पौडेल बेपत्ता हुनुमा महानगर दोषी’–कर्मचारी युनियन (विज्ञप्ती सहित) १० असार २०७५, आईतवार १७:१३

पोखरा, असार १० । पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता हुनुमा स्वयं महानगरका प्रमुख र अन्य राजनीतिक संगठनहरु रहेको स्थानीय तह कर्मचारी युनियनले आरोप लगाएको छ । फरक विचारका कर्मचारीलाई फसाउने, सताउने र अन्तिममा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम तमुवान–मगरात नराखे छुट्टै सरकार चलाउने चेतावनी १० असार २०७५, आईतवार १६:५३

पोखरा, असार १० । तमुवान–मगरात संघर्ष समितिले चाहीँ प्रदेशको नाम तमुवान–मगरात नभए समानान्तर सरकार चलाउने चेतावनी दिएको छ । आईतबार नदीपुरमा ¥याली सहित गएको टोलिले नामाकरण सहित अन्य माग राख्दै दवाव दिएको हो । संघर्ष समितिकी संयोजक तथा तमु धिं..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम सदनमा पुग्यो, गण्डकी–तमुवान राख्ने सम्भावना १० असार २०७५, आईतवार १६:३९

पोखरा, असार १० । प्रदेश नम्बर ४ को नाम राख्नका लागि आइतबार सदनमा प्रश्ताव पेश गरिएको छ । प्रदेश नामाकंन र राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले छलफलबाट आएका सुझावका आधारमा ४ वटा नाम सदनमा पेश गरे । थापा संयोजकत्वको टोलिले ७० दिन..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले ल्यायो साढे ६ अर्वको बजेट १० असार २०७५, आईतवार ०९:३४

पोखरा, असार १० । पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको हो । महानगरका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सहित ६ अर्व ५३ करोड रुपैयाँको बजेट प्रश्तुत गरेका हुन् । पूर्वाधार..

पुरा पढ्नुहोस् »

बेपत्ता पौडेललाई खोज्न सेतीको ड्याम खोलिने, सेतीनजिक नजान प्रशासनको आग्रह १० असार २०७५, आईतवार ०८:५३

पोखरा, असार १० । पोखरा लेखनाथ महागनरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेललाई खोज्नका लागि आज सेती ड्याम खोल्ने तयारी गरिएको छ । खोंचमा अड्केको हुन सक्ने भन्दै ड्याम खोल्न लागिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । ड्याम खोल्दा नदीको..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकाको बजेट ५० करोड १० असार २०७५, आईतवार ०५:२५

पोखरा, असार १० । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आधा अर्व बजेट प्रश्ताव गरेको छ । आगामी आर्थिक बर्षका लागि ५० करोड ४४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले पर्यटन र कृषि विकासलाई प्राथमिकताका साथ उठाएर..

पुरा पढ्नुहोस् »

महानगरबाट लेखनाथ अहिले नहट्ने १० असार २०७५, आईतवार ०४:५७

पोखरा, असार १० । पोखरा लेखनाथ महानगरपालिकाको तेश्रो नगरसभा आजदेखि सुरु हुँदैछ । यसअघि महानगरको नाम फेर्ने बिषयमा धेरै छलफल भएपनि अहिलेको नगरसभामा नामबारे प्रश्ताव गरिएको छैन । पोखरा लेखनाथबाट लेखनाथ हटाउने धेरै दवाव भएपनि आईतबारको नगरसभाको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम आज राखिने (छलफलमा कुन नाम अगाडी?) १० असार २०७५, आईतवार ०२:५३

पोखरा, असार १० । प्रदेश नम्बर ४ को नामबारे आज संसदमा छलफल हुँदैछ । यसअघि नै उपसभामुख सिर्जना शर्माले नामका बिषयमा असार १० गते छलफल गर्ने मिति तय गरेकी थिईन् । गएको जेठ २१ गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विकल्प सहितको प्रतिबेदन..

पुरा पढ्नुहोस् »