Breaking News


पोखरा महानगरको तेश्रो नगर सभा आज १० असार २०७५, आईतवार ०२:५२

पोखरा, असार १० गते । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७६ को नीति, कार्यक्रम र बजेट आज सार्वजनीक गदै छ । महानगरको तेश्रो नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउने छ । महानगरले पौने ६ अर्वको बजेट ल्याउने भएको हो । सबै प्रकारका..

पुरा पढ्नुहोस् »

महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल भेटिएनन् ९ असार २०७५, शनिबार १६:४७

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल अझै भेटिएका छैनन् । शनिवार विहान देखि बेपत्ता भएका उनी दिनभर खोजी गरिएपनि नभेटिएका हुन् । पत्र लेखेर घरबाट निस्किएको थाहा पाउने वित्तिकै कास्की प्रहरी र रेस्क्यु टोलिले..

पुरा पढ्नुहोस् »

महानगरका पौडेल वेपत्ता ९ असार २०७५, शनिबार ०९:४२

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म फेला परेका छैनन् । उनी वेपत्ता भएको खबर..

पुरा पढ्नुहोस् »

सदनमा सरकार र सांसदको घोचपेच, बजेट बहुमतले पारित ७ असार २०७५, बिहीबार १४:३५

प्रकाश ढकाल पोखरा, असार ७ । आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि प्रदेश सरकारले प्रश्तुत गरेको बजेट बहुमतले पारित भएको छ । करिब १ सातासम्म लगातार छलफलपछि बजेट पास गरिएको हो । बजेटमा सत्तापक्ष एमाले र माओवादीको समर्थन थियो भने काँग्रेस र नयाँ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का प्रमुख सचिव अर्यालको सरुवा, नयाँ प्रमुख सचिवमा विडारी ७ असार २०७५, बिहीबार ०३:३०

पोखरा, असार ७ । प्रदेश नम्बर ४ का प्रमुख सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ । करिब १ बर्षको पोखरा बसाईपछि उनलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको हो । अर्यालको बुधबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । देश संघीय संरचनामा गएपछि उनले क्षेत्रीय..

पुरा पढ्नुहोस् »

सत्तापक्षकै सांसद भन्छन्–‘बजेट जति मन्त्रीका जिल्लामा हामीले के काम गर्ने ?’ ७ असार २०७५, बिहीबार ०२:५४

पोखरा, असार ७ । प्रदेश ४ का सांसदहरुले सरकारको बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । सरकारले सदनमा पेश गरेको विनियोजन विधेयकमाथी छलफल गर्दै उनीहरुले राजधानी र मन्त्रीका जिल्लामा मात्रै बजेट छरिएको गुनासो गरे । काँग्रेस सांसद कृष्णचन्द्र..

पुरा पढ्नुहोस् »

पोखराका विद्युतीय तार अण्डरग्राउण्ड गरिने ६ असार २०७५, बुधबार १६:२७

पोखरा, असार ६ । पोखरा लेखनाथ महानगरपालिकाका विद्युतीय तारहरु अन्डरग्राउण्ड गरिने भएको छ । वडा नम्बर ४ ले आफ्नो वडाभित्र रहेका तारलाई अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको हो । वडा तहका योजना छनौट गर्ने क्रममा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने..

पुरा पढ्नुहोस् »

पोखराबाट तरुण दलको गर्जन–महंगो सरकार चाहिँदैन ६ असार २०७५, बुधबार १५:०८

पोखरा, असार ६ । नेपाल तरुण दलले सरकारले मूल्य बृद्विसँगै मनोमानी गरिरहेकोभन्दै सरकारको विरोधमा पोखरामा बुधबार प्रदर्शन गरेको छ । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरसमितिले सरकार विरुद्व नाराबाजी गर्दै प्रदर्शन गरेको हो । पोखरा चिप्लेढुङ्गा..

पुरा पढ्नुहोस् »

पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाइने ६ असार २०७५, बुधबार १४:३१

पोखरा, असार ६ । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगरसभाले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताब टेबल हुने भएको छ । असार १० गतेबाट सुरु हुने नगरसभामा पोखरा महानगरपालिका बनाउन प्रस्ताब प्रस्तुत हुन लागेको महानगर स्रोतले..

पुरा पढ्नुहोस् »

कोत्रेदेखि मुग्लिनसम्म फर्निचर सेफ्टी राखिने ६ असार २०७५, बुधबार ०३:०१

पोखरा, असार ६ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ । मुग्लिनदेखि कोत्रेसम्मको ७२ किमी सडकखण्डमा सवारी दुर्घटना रोक्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको..

पुरा पढ्नुहोस् »