जारको पानीमा दिशाका किटाणु, ७४ प्रतिशत पानी अशुद्ध ६ असार २०७५, बुधबार ०२:४६
पोखरा, असार ६ । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको अध्ययन परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको कान्तिपुरमा खबर छ..
पुरा पढ्नुहोस् »