Breaking News


गोरखाकी गंगामायालाई सरकारले दियो एक करोड ८ श्रावण २०७५, मंगलवार ०३:२५

काठमाण्डौं, साउन ८ । छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको मिसनमा फरार अपराधी, महिना दिनमै १०२ पक्राउ ८ श्रावण २०७५, मंगलवार ०३:१६

पोखरा, साउन ८ । मादी गाउँपालिका मिजुरे डाँडाका मानबहादुर शाही (ठकुरी माइलो) २०५६ साल असोजमा ज्यानमुद्धामा समातिए । शाहीको समूहमाथि गाउँकै अमिरबहादुर रानाभाटलाई कुटपिट गरी मारेको आरोप थियो । पुर्पक्षका लागि ३ वर्ष थुनामा बसेपछि जिल्ला अदालत..

पुरा पढ्नुहोस् »

कानुनमन्त्रीको विरोधमा पोखरामा महिला संघको प्रदर्शन (फोटोमा हेर्नुस्) ७ श्रावण २०७५, सोमबार १५:३४

पोखरा, साउन ७ । कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्ति प्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ । सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानुनमन्त्रीको पुत्ला दहन गरेको थियो । काँग्रेस कार्यालयबाट..

पुरा पढ्नुहोस् »

काँग्रेसमाथी नेकपाको टिप्पणी–कांग्रेस अब सिद्धियो ७ श्रावण २०७५, सोमबार १५:१९

काठमाण्डौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई डा. गोविन्द केसीको अनसनको त्यान्द्रोमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् । केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको उनले बताए ।..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई काँग्रेसको चेतावनी–दम्भ नदेखाउनु ७ श्रावण २०७५, सोमबार १४:५१

काठमाण्डौं, साउन ७ । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका र दम्भयुक्त अभिव्यक्ति नदिन सचेत गराएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति दम्भयुक्त..

पुरा पढ्नुहोस् »

गुण्डागर्दीको आरोपमा चोरीको फैसला (झुक्कियो कास्की प्रहरी) ७ श्रावण २०७५, सोमबार १३:५४

पोखरा, साउन ७ । कास्कीका सिडियो तारानाथ अधिकारीले झुक्किएर गलत फैसला गरेका छन् । गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न भएको भन्दै १० जनालाई एकैदिन जेल चलान गरिएको छ । तर घटनाको प्रकृति नै नहेरीकन दुई जनालाई पनि गुण्डागर्दी गरेको..

पुरा पढ्नुहोस् »

पोखरामा कानुनमन्त्रीको पुत्ला दोहन ७ श्रावण २०७५, सोमबार १३:११

पोखरा, साउन ७ । पोखरामा कानुनमन्त्री शेरबहादुर तामाङको पुत्ला जलाईएको छ । नगर महिला संघ पोखरा समितिको आयोजनामा कास्की काँग्रेस र भ्रातृ संगठनहरुको उपस्थितीमा पुत्ला जलाईएको हो । काँग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली..

पुरा पढ्नुहोस् »

ललित गुरुङ सहित १० जना जेल चलान ७ श्रावण २०७५, सोमबार ०२:२६

पोखरा, साउन ७ । गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न भएको भन्दै कास्की प्रहरीले १० जनालाई जेल चलान गरेको छ । तीनसाता अघि १५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले तिमध्ये १० जनालाई जेल पठाएको हो । जिल्ला प्रशासन कार्यालय..

पुरा पढ्नुहोस् »

अवैध रुपमा बालुवा ओसार्ने टिप्परलाई महानगरको कारबाही ६ श्रावण २०७५, आईतवार १४:५४

पोखरा, साउन ६ । पोखराको सेतीनदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ । आइतबार बगरस्थित कस्सेरी घाटबाट अवैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनीट्रकलाई महानगरपालिकाले १०÷१० हजार जरिवाना गरेको..

पुरा पढ्नुहोस् »

पोखराको रामबजार हत्या प्रकरण–श्रीमान् श्रीमतिको बयान फरक ६ श्रावण २०७५, आईतवार १३:०५

पोखरा, साउन ६ । रामबजारमा जेठ ३० गते भएको हत्या प्रकरणमा पति पत्नीकै बयान बाझिएको छ । पति रामजीले छोराको हत्या गरी आफूलाई समेत चक्कुले हानेर घाइते बनाएको जाहेरवाला सुमित्राले बताएकी छन् । मनिपालमा उपचारपछि हाल जिल्ला प्रहरीको हिरासतमा रहेका..

पुरा पढ्नुहोस् »