Breaking News


पोखराको सेतीमा एक बेपत्ता ६ श्रावण २०७५, आईतवार १२:५०

पोखरा, साउन ६ । पोखराको सेतीनदीमा एकजना बेपत्ता भएका छन् । पहिचान नखुलेका ब्यक्ति पोखराको चाइनापुल स्थित सेतीमा मृत देखिएका थिए । प्रहरीले निकाल्ने क्रममा कपडा च्यातिएर उनी बेपत्ता भएका छन् । प्रकृति हेर्दा पूरानो लासजस्तो देखिने प्रहरीले..

पुरा पढ्नुहोस् »

बेगनासतालमा डुवेर १ जनाको मृत्यु ६ श्रावण २०७५, आईतवार १२:३६

पोखरा, साउन ६ । लेखनाथको बेगनास तालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगा बस्ने वर्षिया ३१ को प्रकाश गुरुङ बेगनास तालमा माछा मार्न जाने क्रममा पौडी खेल्दा डुबेर मुत्यु भएको हो । उनको तत्कालै प्रहरी..

पुरा पढ्नुहोस् »

समाजवादः कांग्रेस र कम्युनिस्ट ६ श्रावण २०७५, आईतवार ०२:१८

सरस्वती गुरुङ ‘कम्युनिस्टहरु धोकाको तर्क दिन्छन्, रोटी चाहिन्छ कि स्वतन्त्रता ? भन्छन् । अर्थात् रोटी र स्वतन्त्रता उनीहरु परस्पर विरोधी कुराको रुपमा प्रस्तुत गर्छन् । स्वतन्त्रता मुलभूल प्रवृत्ति होइन, भोक नै मूलभूत प्रवृत्ति हो भने, जति पनि..

पुरा पढ्नुहोस् »

डा. केसीलाई निशर्त वार्तामा आउन सरकारको आह्वान ५ श्रावण २०७५, शनिबार १७:०९

काठमाण्डौं, साउन ५ । सरकारी वार्ता टोलीले डा. गोविन्द केसीलाई निशर्त वार्तामा आउन आह्वान गरेको छ । चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने डा. केसी पक्षको टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको वार्ता टोलीका संयोजक एवं शिक्षा..

पुरा पढ्नुहोस् »

तरुण दल कास्कीले विरोध प्रदर्शन गर्ने ५ श्रावण २०७५, शनिबार १५:१०

पोखरा, साउन ५ । नेपाल तरुण दल कास्कीले आइतबार पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाल तरुण दलले काठमाण्डौंको माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीको लाठीचार्जबाट तरुण दल अध्यक्ष जीतजंग बस्नेत सहितका दर्जनौं नेता कार्यकर्ता..

पुरा पढ्नुहोस् »

महानगरकै पैसाले मेयरलाई माला किन ? ५ श्रावण २०७५, शनिबार १४:५३

केशवशरण लामिछाने पोखरा, साउन ५ । ‘घरमा बा आउँदा माला लगाइदिनुहुन्छ, आमा आउँदा माला लगाइदिनुहुन्छ?’ उनले सोधे, ‘श्रीमान् आउँदा माला लगाइदिनुहुन्छ कि श्रीमती आउँदा ?’ उत्तर पनि उनैले दिए–विशेष पाहुना लगाइएला । महानगरपालिका, वडा र टोल त सबै एउटै..

पुरा पढ्नुहोस् »

आन्दोलनमा तरुण नेता घाइते भएपछि प्रधानमन्त्रीलाई भेट्न देउवा बालुवाटार ५ श्रावण २०७५, शनिबार १४:३४

काठमाडौं, साउन ५ । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उनले प्रधानमन्त्रीलाई त्यसबारे ध्यानाकर्षण..

पुरा पढ्नुहोस् »

डा.केसीको पक्षमा पोखरामा प्रदर्शन ५ श्रावण २०७५, शनिबार १४:१६

पोखरा, साउन ५ । अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै पोखरामा आज स्वतःस्फुर्त रुपमा प्रर्दशन गरेका छन् । डा. केसीको समर्थन र सकारकारको विरोध गर्दै पोखराको पृथ्वीचोकबाट बृहत प्रर्दशनले पोखरा बजार परिक्रमा गरि सृजनचोकमा पुगेर..

पुरा पढ्नुहोस् »

पोखरामा माईक्रो दुर्घटना ५ श्रावण २०७५, शनिबार १३:५०

पोखरा, साउन ५ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. २९ भण्डारढिकमा एक निजि हाइलक्स टोयटा गाडी दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा १५ च ६६५६ नम्वरको हाइलक्स दुर्घटना हुँदा चालक सहित तीन जना घाईते भएका..

पुरा पढ्नुहोस् »

बानेश्वरमा यसरी भिडे कांग्रेस कार्यकर्ता र प्रहरी (भिडियो हेर्नुस्) ५ श्रावण २०७५, शनिबार १३:३२

काठमाण्डौं, साउन ५ । सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका..

पुरा पढ्नुहोस् »