सरकारले बाँड्यो अन्धाधुन्ध रकम, फरार अभियुक्तलाई ३ लाख ९ श्रावण २०७५, बुधबार ०३:११
काठमाण्डौं, साउन ९ । सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता–कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभावी रकम वितरण गरेको भन्दै..
पुरा पढ्नुहोस् »