Breaking News


अब्यवस्थित तारा हटाउँदै पोखरा महानगर १० श्रावण २०७५, बिहीबार ०४:४२

पोखरा, साउन १० । सडकमाथीको अब्यवस्थित रुपमा झुण्डिएका तारलाई धमाधम काट्न थालिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले गुजुल्टो पारेर राखिएका अब्यवस्थित रुपमा झुण्ड्याईएका तारहरु काटेको हो । वडाध्यक्ष शंकरप्रसाद बास्तोलाका अनुसार त्यस..

पुरा पढ्नुहोस् »

भागबन्डा मिलाउन फेरि मन्त्रालय टुक्र्याइँदै १० श्रावण २०७५, बिहीबार ०२:५४

काडमाण्डौं, साउन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेकोलाई आज नयाँ पत्रिका दैनिकले छापेको छ । समाचार अनुसार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि..

पुरा पढ्नुहोस् »

पोखरामा रोकिएन अवैध क्रसर–सुन्दैन सरकार, टेर्दैन ठेकेदार १० श्रावण २०७५, बिहीबार ०२:३१

प्रकाश ढकाल पोखरा, साउन १० । पोखरामा जनप्रतिनिधी निर्वाचित भैसकेपछि लगातारजसो गैर कानुनी क्रसर उद्योग सञ्चालनमा आए । सामान्य मापदण्ड समेत ख्याल नगरी चलेका यस्ता क्रसर उद्योग बन्द गर्नेतर्फ सरकारको खासै चासो छैन । नयाँ संरचनामा घाटगद्धी र..

पुरा पढ्नुहोस् »

१६ दिनदेखि पोखराबाटै बेपत्ता भए तामाङ ९ श्रावण २०७५, बुधबार १७:११

पोखरा, साउन ९ । पोखराबाट एक बृद्ध बेपत्ता भएका छन् । गएको मंगलबार रातीदेखि बेपत्ता भएका हुन् । तल्लो गगनगौंडा बस्ने ६५ बर्षका कालु तामाङ घर नजिकै छोरीको घरबाट बेपत्ता भएका हुन् । ‘छोरीको घरमा जानुभएको थियो । हामी उतै हुनुहोला भनेर ढुक्क भयौं ।..

पुरा पढ्नुहोस् »

पोखरामा नगरप्रहरीको दादागिरी ! ९ श्रावण २०७५, बुधबार १५:०६

पोखरा, साउन ९ । पोखरा महानगरपालिकालाई ६ बर्षअघि नै ठेला र डोको मुक्त नगर घोषणा गरिएको छ । केही ठाउँमा बजार नै स्थापना गरेर फुटपाथमा हुने ब्यापार रोकिएको थियो । महानगरले उपयुक्त कारबाही गर्न नसक्दा अहिले डोके ब्यापार महानगरभित्र निकै बढेको छ..

पुरा पढ्नुहोस् »

भरतपुर तनावग्रस्त–१० राउण्ड हवाई फायर, एक जनालाई गोली लाग्यो ९ श्रावण २०७५, बुधबार १४:४२

भरतपुर, साउन ९ । भरतपुर महानगरपालिकाले राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चल्न नदिने निर्णयको बिरोधमा भएको प्रर्दशनका कारण बुधबार दिनभरजसो भरतपुर क्षेत्र तनावग्रस्त बन्यो । अटो ट्याम्पो व्यवसायी र मजदुर एवम् प्रहरीबीच भएको झडपमा एक..

पुरा पढ्नुहोस् »

घाट ठेक्का लाउने पोखरा महानगरको तयारी ९ श्रावण २०७५, बुधबार १३:३४

पोखरा, साउन ९ । आन्तरिक स्रोतको रुपमा रहेका घाटहरु(बालुवा तथा ढुंगा उत्खनन गर्ने) को आर्थिक वर्ष २०७५÷०७६को लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साविक जिल्ला विकास समितिको मातहतमा रहेको ती घाटहरु यसै आर्थिक वर्षदेखि पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

कास्कीका सिडियोको सरुवा, नयाँ सिडियोमा बुढा आउने ९ श्रावण २०७५, बुधबार १२:२२

पोखरा, साउन ९ । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको सरुवा भएको छ । उनको अध्यागमन कार्यालयमा सरुवा भएको हो । अधिकारीको सरुवासँगै कास्कीमा मकवानपुरका सिडियो चक्रबहादुर बुढा आउने भएका छन् । गृह मन्त्रालयले बुधबार सिडियो हेरफेर..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा फरार अभियुक्त राज्यमन्त्री, लिए शपथ ९ श्रावण २०७५, बुधबार ११:५७

पोखरा, साउन ९ । प्रदेश नम्बर २ मा फरार अभियुक्त अभिराम शर्मालाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिफारिस गरेको राज्यमन्त्रीको सूचीमा उनको नाम समेत छ । र बुधबार तीनैजना राज्यमन्त्रीले शपथ लिएका छन् । शर्मा..

पुरा पढ्नुहोस् »

विश्वस्तरीय कविता प्रतियोगितामा पोखराका सुदर्शन पहिलो (कविता सहित) ९ श्रावण २०७५, बुधबार ०३:२३

पोखरा, साउन ९ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले २०५ औँ भानु जयन्तीको अवसरमा आयोजना गरेको विश्वस्तरीय कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल पहिलो भएका छन् । गद्य कवितामा पोखराका सुदर्शन पौडेल पहिलो भएका हुन् । त्यसै..

पुरा पढ्नुहोस् »