Breaking News


त्रिशुलि दुर्घटनाका घाईतेको पोखरामा उपचार, मनिपालमा छैन सिटी स्क्यान ११ श्रावण २०७५, शुक्रबार १२:३४

पोखरा, साउन ११ । काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस चुम्लिङटार स्थित त्रिशुलीमा खस्दा घाईते भएकालाई उपचारका लागि पोखरा ल्याईएको छ । एन्फा स्याङजाका पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचनलाई उपचारका लागि पोखरा..

पुरा पढ्नुहोस् »

होसियार! पोखरामा जथाभावी फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही ११ श्रावण २०७५, शुक्रबार ११:५१

पोखरा, साउन ११ । पोखरा वडा नम्वर ५ ले जथाभावी फोहोर फाल्नेलाई तत्कालै कारबाही गरेको छ । वडा नम्बर ५ को फिर्के खोलामा फोहोर फाल्दै गरेका १ जनालाई पक्राउ गरी जरिवाना गरिएको हो । फोहोर फालेबापत ५ हजार जरिवाना लिईएको वडाध्यक्ष धनबहादुर नेपालीले..

पुरा पढ्नुहोस् »

स्याङजा आउने बस दुर्घटना–५ को मृत्यु, १७ घाईते ११ श्रावण २०७५, शुक्रबार १०:३२

पोखरा, साउन ११ । काठमाण्डौवाट स्याङ्जाको वालिङको लागि छुटेकोे वस त्रिशुली नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । मृतकको संख्या अझै वढ्न सक्ने आकलन गरिएको छ ।..

पुरा पढ्नुहोस् »

Breaking-काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशुलीमा खस्यो ११ श्रावण २०७५, शुक्रबार ०७:४५

पोखरा, साउन ११ । काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस त्रिशुलीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटार स्थित त्रिशुलीमा बस खसेको हो । ना ६ ख २५०६ नम्वरको यात्रुबहाक बस शुक्रबार दिउँसो ना ५ प ७४०९ नम्वरको ट्रकसँग ठक्कर..

पुरा पढ्नुहोस् »

पोखराकी उपमेयर खुसुक्क युकेमा ११ श्रावण २०७५, शुक्रबार ०३:४७

पोखरा, साउन ११ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ यतिबेला युके भ्रमणमा छिन् । श्रोतका अनुसार उनी पारिवारिक भेटघाटका लागि युके गएकी हुन् । १० दिनअघि युके गएकी उनी १३ गते नेपाल फर्कने कार्यक्रम छ । सोही दिन मेयर मानबहादुर जिसीको टोली..

पुरा पढ्नुहोस् »

२३ अर्ब खर्चेर भित्र्याएको वाइडबडी जहाजमा वारेन्टी नभएको खुलासा ११ श्रावण २०७५, शुक्रबार ०२:५०

काठमाण्डौं, साउन ११ । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्टस्को वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको..

पुरा पढ्नुहोस् »

सरकार र डा केसीबीच सहमति, उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखुल्ने १० श्रावण २०७५, बिहीबार १६:४५

काठमाण्डौं, साउन १० । सरकारी वार्ता टोलीबीच र अनसनरत डा गोविन्द केसी पक्षबीच सहमति जुटेको छ । सहमति अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खुल्ने छैनन् । आशयपत्र पाएकाले पनि कि उपत्यका बाहिर खोल्नुपर्ने वा सरकारलाई..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रेको टेण्डर विवाद–गाउँपालिकाले गरेको रद्धलाई अदालतको साथ १० श्रावण २०७५, बिहीबार १६:३०

पोखरा, साउन १० । कास्कीको माछापुच्छ«े गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेको सडक उपयोग कर उठाउने टेण्डर रद्ध गर्ने निर्णय अदालतले सदर गरेको छ । असार २५ गते आव्हान गरेको सूचना वमोजिम वोलपत्र दाखिला गरेका २७ वटै फर्मको रित नपुगेको भन्दै..

पुरा पढ्नुहोस् »

पालिखेचोकको मुआब्जा विवाद टुंगियो, जग्गाधनीले मुआब्जा बुझे १० श्रावण २०७५, बिहीबार १६:१४

प्रकाश ढकाल पोखरा, साउन १० । निरन्तर १३ महिनाको अभ्यासपछि पोखराको पालिखेचोक विवाद टुंगिएको छ । स्थानीय तहको चुनावपछि जनप्रतिनिधीले पदभार ग्रहण गरेसँगै पालिखेचोक फराकीलो पार्ने निर्णय गरिएको थियो । तर मुआब्जामा कुरा नमिलेपछि समय लम्बिएको हो ।..

पुरा पढ्नुहोस् »

फेवातालमा शव भेटियो १० श्रावण २०७५, बिहीबार १४:३९

पोखरा, साउन १० । पोखराको फेवातालमा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका ६० बर्षिय तीर्थबहादुर नेपालीको शव भेटिएको प्रहरीले जनाएको छ । ड्यामसाईड स्थित कृयापुत्री भवनको नजिक फेवातालमा तैरीएर रहेको अबस्थामा उनको शव भेटिएको..

पुरा पढ्नुहोस् »