Breaking News


पोखराका सरकारी कार्यालयमा बिचौलियालाई छिर्नै रोक ! १६ श्रावण २०७५, बुधबार १५:४२

पोखरा, साउन १६ । कास्कीमा हालैमात्र सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले कास्कीका सबै कार्यालयमा बिचौलिया निषेध गर्ने घोषणा गरेका छन् । मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय कास्कीको कार्यभार सम्हालेका उनले बुधबार पत्रकार..

पुरा पढ्नुहोस् »

काँग्रेस प्रबक्ता भन्छन्–साउन १५ मा इंगेजमेण्ट, फागुन १५ मा जन्ति लिएर आउछौं १६ श्रावण २०७५, बुधबार १५:१८

काठमाण्डौं, साउन १५ । सरकारविरुद्ध देशभर भएको विरोध प्रदर्शनमा कार्यकर्ताको सहभागितालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस उत्साहित देखिएको छ । तर, अगाडि प्रश्न तेर्सिएको छ–अब के गर्ने ? डा. गोविन्द केसीको अनसनका कारण सरकार चर्को दबावमा..

पुरा पढ्नुहोस् »

बालुवाटारमा ओली र नारायणकाजीको जुहारी ! १६ श्रावण २०७५, बुधबार १४:५८

काठमाण्डौं, साउन १२ । प्रधानमन्त्रीनिवास बालुवाटारमा साउन ७ गते साँझ नेकपाको सचिवालय बैठक डाकिएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओली र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठवीच भनाभन भयो । प्रचण्ड पनि केपी ओलीतिरै लागे । प्रधानमन्त्री ओली र..

पुरा पढ्नुहोस् »

तामाङले राजीनामा दिएपछि को बन्दैछन् कानुनमन्त्री ? १६ श्रावण २०७५, बुधबार ०३:४७

काठमाण्डौं, साउन १६ । नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको..

पुरा पढ्नुहोस् »

पोखरा–काठमाण्डौं रात्री बसमा ट्वाईलेट सहित उच्च सुविधा १६ श्रावण २०७५, बुधबार ०३:२५

पोखरा, साउन १५ । ड्रिमवे टुर्स एण्ड ट्राभल्सले पोखरा काठमाण्डौ रात्री बस सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखराबाट विभिन्न गन्तव्यका लागि व्यवसायीहरुविच गुणस्तरीय बस सेवा सञ्चालनको होडबाजी चलिरहेका बेला ड्रिमवे टुर्स एण्ड ट्राभल्स पोखराले..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले कर्मचारीका लागि बस चलाउने १६ श्रावण २०७५, बुधबार ०३:११

पोखरा, साउन १६ । पोखरा महानगपालिका कार्यालयले कर्मचारीलाई लक्षित गरेर बस सेवा संचालन गर्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिका वा अन्तर्गत कार्यरत कर्मचारीको सुविधा, समयमा नियमितता, एकरुपता तथा सुरक्षालाई ध्यानमा राखी आजदेखी सेवा सुरु गरिएको..

पुरा पढ्नुहोस् »

बस र ट्रक ठोकिँदा तनहुँमा ५ घाइते १५ श्रावण २०७५, मंगलवार १४:३८

पोखरा, साउन १५ । तनहूँको बेलभञ्ज्याङमा बस र ट्रक एकआपसमा ठोकिँदा ५ जना घाईते भएका छन् । बन्दिपुर गाउँपालिका १ बेलभञ्ज्याङमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख ३८३० नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख २९६३ नम्बरको ट्रक ठक्कर..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता चालिसेको कटाक्ष–प्रधानमन्त्री औषधीको साइड इफेक्टले बर्बराउन थाले (भिडियो) १५ श्रावण २०७५, मंगलवार १३:३३

पोखरा, साउन १५ । नेपाली काँग्रेसका नेता देवराज चालिसेले सरकारले आफ्नो चिहान आफै खनेको बताएका छन् । मंगलबार पोखरामा काँग्रेसले गरेको सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले काँग्रेसभन्दा बढी सरकारकै गतिविधीले सरकार धरासायी बनेको टिप्पणी..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलिलाई काँग्रेस नेता केसीले चेतावनी दिँदै भने–सय बर्ष बाँच, ५ बर्ष सरकार चलाउ (भिडियो) १५ श्रावण २०७५, मंगलवार १२:०६

पोखरा, साउन १५ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रधानमन्त्री केपी ओलीलाई सरकारले गरेका सबै गलत कामको विरोध गरिरहने चेतावनी दिएका छन् । नेपाली काँग्रेस कास्कीले पोखरामा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले अघिल्ला सरकारले..

पुरा पढ्नुहोस् »

फोटोमा हेर्नुस् काँग्रेसले पोखरामा गरेको विरोध प्रदर्शन (फोटो फिचर) १५ श्रावण २०७५, मंगलवार १०:३१

पोखरा, साउन १५ । नेपाली काँग्रेस कास्कीले मंगलबार पोखरामा पनि बृहत विरोध कार्यक्रम गरेको छ । पृथ्वीचोकबाट ¥याली निकालेर विपीचोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा काँग्रेसका केन्द्रदेखि जिल्ला हुँदै स्थानीय तहका प्रमुख तथा..

पुरा पढ्नुहोस् »