Breaking News


आहा कति राम्रो पोखराको सडक ! (हेर्नुस् जीरो-हल्लनचोक दृष्य) १८ श्रावण २०७५, शुक्रबार ०३:५२

पोखरा, साउन १८ । पोखरा प्राकृतीक रुपमा हराभरा छ । यो हराभरा पोखरालाई अझ राम्रो बनाउन यहाँका स्थानीय पनि लागि परेका छन् । पोखरालाई पर्यटकीय सहरका रुपमा पनि चिनिदै आएको छ । देश विदेशबाट आउने पर्यटकलाई चिटिक्क र सफा पोखरा देखाउन पोखरा बासी लागि..

पुरा पढ्नुहोस् »

काम नगर्ने २१ ठेकेदारलाई महानगरको कारबाही १७ श्रावण २०७५, बिहीबार १५:५६

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाले १५ ठेकेदार कम्पनीलाई एकैदिन कारबाही गरेको छ । आर्थिक बर्ष २०७४ ०७५ मा टेण्डर लिएर पनि काम नगरेका ठेकेदारलाई महानगरले कारबाही स्वरुप जरिवाना लिईएको हो । महानगरले सञ्चालन गरेका कनेक्टिङ रोडका लागि टेण्डर..

पुरा पढ्नुहोस् »

पोखरामा जुवा खेल्दै गरेका ४ जना पक्राउ, डेढ लाख बरामद १७ श्रावण २०७५, बिहीबार १३:३८

पोखरा, साउन १७ । कास्की प्रहरीले पोखरा महानगरपालिका बडा नम्बर १६ वाटुलेचौर डाडाकोथोकबाट चार जनालाई जुवा खेल्दै गर्दा पक्राउ गरेको छ । डाडाकोथोकका ईमानसिंह पुनको जुवा तास खेलि खेलाईरहेका छन् भने गोप्य सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि काँग्रेसले गर्यो संसद बहिस्कार १७ श्रावण २०७५, बिहीबार ०९:३८

काठमाण्डौं, साउन १७ । प्रमुख विपक्षी कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर राखेनन् । सुरुमा कांग्रेस सांसदहरुले..

पुरा पढ्नुहोस् »

अदालतको आदेशविपरित पोखरामा रुख काटियो १७ श्रावण २०७५, बिहीबार ०९:१९

पोखरा, साउन १७ । पोखरा महानगरले धमाधम रुख ढाल्न थालेपछि पोखराका अधिकारकर्मी र संरक्षणकर्मीहरुले अदालतमा मुद्धा दायर गरे । उच्च अदालतले यसरी रुख विरुवा नढाल्न अन्तरिम आदेश जारी गर्यो । केही समय रोकियो पनि । तर रुख ढाल्ने काम महानगरले फेरी..

पुरा पढ्नुहोस् »

सरकारले पोखराको फेवा किनारमा १ करोडको झण्डा पार्क बनाउने १७ श्रावण २०७५, बिहीबार ०८:२०

पोखरा, साउन १७ । गण्डकी प्रदेश सरकारले फेवा किनारमा राष्ट्रिय झण्डा राख्ने भएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा झण्डा राख्न लागिएको हो । गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको..

पुरा पढ्नुहोस् »

भत्काईयो पालिखेचोकका घर (फोटोमा हेर्नुस्) १७ श्रावण २०७५, बिहीबार ०७:५४

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाको मुख्य बजार पालिखेचोकमा रहेका सडक मापदण्डभित्रका घर भत्काउन थालिएको छ । वडा कार्यालय र महानगरको संयुक्त पहलमा मापदण्ड कार्यान्वयन गराउने अभियान थालिएको छ । चार दशकअघिदेखिको प्रयास बल्ल पूरा भएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा महानगरका अधिकृत तिवारीको निधन, महिनादिनमा २ अधिकृतको मृत्यु १७ श्रावण २०७५, बिहीबार ०२:०६

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाका अधिकृत चुडामणि तिवारीको निधन भएको छ । तिवारीको बिहीबार विहान करिब ३ बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । केही सयम देखी दमका विरामी रहेका तिवारीले दमकै कारण निधन भएको परिवाले जानकारी दिएको छ ।..

पुरा पढ्नुहोस् »

फिल्मी शैलीमा राज्यमन्त्रीको गृहजिल्ला इन्ट्री (भिडियो हेर्नुस्) १६ श्रावण २०७५, बुधबार १६:४०

रौतहट, साउन १६ । चलचित्रमा देखिएका कतिपय दृश्य हेर्दा लाग्छ, ‘यस्तो पनि होला र !’ हुँदै जाँदा त्यो यथार्थ भइदिन्छ । त्यसैबाट वास्तविक समाजसँगको मेल बुझिन्छ । दक्षिण भारतीय चलचित्रमा धेरै नै देखिने र पत्याइहाल्न मन नलाग्ने एउटा त्यस्तै दृश्य..

पुरा पढ्नुहोस् »

पोखराबाट ठूलो मात्रामा लागू औषध सहित समातिए सुनिल १६ श्रावण २०७५, बुधबार १६:०३

पोखरा, साउन १६ । ठूलो मात्रामा लागू औषध सहित पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा १७ विरौटा स्थित विशेष सुराकीको आधारमा धादिङ बैरेनी ८ घर भई पोखरा नयाँ बजार बस्दै आएका सुनिल काराखेतीलाई पक्राउ गरिएको हो । उनलाई ग ५ प ५९४३ नम्बरको स्कुटर सहित..

पुरा पढ्नुहोस् »