Breaking News


पोखरामा सडक कब्जा गरेर काँग्रेसको प्रदर्शन, अधिनायकबादी शैलिमै अधिनायकबादको विरोध ! १५ श्रावण २०७५, मंगलवार १०:११

पोखरा, साउन १५ । सरकारले अधिनायकबादी शैलि देखाएको भन्दै नेपाली काँग्रेस यतिबेला आन्दोलनमा छ । सडक आन्दोलनमा निस्किएको काँग्रेसको मुख्य एजेण्डा सरकारले गरेको गतिविधीमा केन्द्रित छ । प्रधानमन्त्री केपी ओलीले सिण्डिकेट र अधिनायकबादको..

पुरा पढ्नुहोस् »

प्रदेशकै मुख्य अस्पतालको कन्तबिजोग ! मूख्यमन्त्री भन्छन्–मेरो हातमा छैन १५ श्रावण २०७५, मंगलवार ०४:३७

पोखरा, साउन १५ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अनुगमन गरे । आवश्यक उपकरण नहुँदा विरामीले सास्ती भोग्नुपरेको गुनासो दिनहुँ बढ्न थालेपछि उनी अनुगमनमा निस्किएका हुन् । पोखरा..

पुरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री भन्छन्ः कोरला–सुस्ता सडकले प्रदेशको समृद्धि १५ श्रावण २०७५, मंगलवार ०४:११

हरि बास्तोला पोखरा, साउन १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको बताएका छन् । चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र..

पुरा पढ्नुहोस् »

पोखरामा मिटर ब्याजले बाच्नै कठिन, सुसाइड नोट लेखेर ढुंगाना वेपत्ता १५ श्रावण २०७५, मंगलवार ०३:२५

पोखरा, साउन १५ । शनिबार देखी बेपत्ता भएका पोखराका एक व्यवसायीको आइतबार बिहान पोखरा चोर साँघुबाट सेती नदी पुल छेउमा स्कुर भेटियो । पोखरा सभागृह नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भए भने स्कुटर पुल छेउमा भेटिएको हो..

पुरा पढ्नुहोस् »

खाली हुँदै निर्मल निवास, थाइल्यान्ड जाँदै पूर्वराजा ज्ञानेन्द्र १५ श्रावण २०७५, मंगलवार ०३:०५

काठमाण्डौं, साउन १५ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जान लागेका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उनी थाइल्यान्ड जान लागेका हुन् । उनी जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार..

पुरा पढ्नुहोस् »

बलात्कार आरोप लागेका तनहूँका वडाध्यक्षलाई कारबाही गर्न सांसदको माग १५ श्रावण २०७५, मंगलवार ०२:४८

पोखरा, साउन १५ । बलात्कारी आरोप लागेका तनहूँ घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई तत्काल कानुनी कारबाहीका लागि सदनमा माग गरिएको छ । सांसद सरिता गुरुङले वडाध्यक्ष शक्तिको आडमा फरार रहेको र शक्तिकै आडमा पक्राउ गर्ने र कारबाहीका लागि कुनै..

पुरा पढ्नुहोस् »

पोखरामा हेर्दाहेर्दै प्रहरीले यसरी खायो घुस (भिडियो सहित) १४ श्रावण २०७५, सोमबार १७:२९

पोखरा, साउन १४ । साउन १४ गते । समयः ७ः२० बजेतिर । रेडियोमा साँझ ६ बजेको बिग न्युज पढिसकेर (सुमन थापा दिदीसँग) घर जाने क्रममा थिए । चिप्लेढुंगाबाट छोरेपाटन जान बसमा चढेँ । केहि समयपछि फिल्मी शैलीमा बस अगाडि दुई जना प्रहरी सवार मोटरसाइकल रोकियो..

पुरा पढ्नुहोस् »

बिमल घर्तीमगरसहित ५ खेलाडीलाई कारबाहीको तयारी १४ श्रावण २०७५, सोमबार १४:३१

काठमाण्डौं, साउन १४ । अनुशासन विपरित गतिविधि गरेको आरोपमा राष्ट्रिय फुटबल टिमका ५ खेलाडीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही अघि बढाएको छ । बिमल घर्तीमगरसहित ५ जनालाई एन्फाले सोमबार स्पष्टिकरण सोधेको छ । एसियाडको तयारीका लागि..

पुरा पढ्नुहोस् »

कास्कीमा हँसियाले हान्दा १ जना घाईते १४ श्रावण २०७५, सोमबार १३:१३

पोखरा, साउन १४ । कास्कीको मादी गाउँपालिका १२ हाँडीखोलामा हँसियाले हान्दा एक जना घाईते भएका छन् । ६९ बर्षिय मीनबहादुर भुजेल र ६० बर्षिय रुमबहादुर क्षेत्री बीच जग्गाको बिषयमा विवाद हुँदा एकअर्कालाई प्रहार गरेका हुन् । घटनामा क्षेत्री घाईते छन्..

पुरा पढ्नुहोस् »

तनहूँमा माईक्रो र कन्टेनर ठोकिँदा एकजनाको मृत्यु १४ श्रावण २०७५, सोमबार १२:५९

पोखरा, साउन १४ । तनहूँको छिर्कनेमा माईक्रोबस र कन्टेर आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । १५ जना घाईते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गएको बा२ख १८३८ नम्बरको माईक्रोबस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ११२४ नम्बरको कन्टेनर ठोकिएका हुन्..

पुरा पढ्नुहोस् »