Breaking News


पोखरामा एक बालिकाको रहस्यमय मृत्यु, बलात्कारपछि हत्या भएको आशंका ९ भाद्र २०७५, शनिबार ०८:३९

पोखरा, भदौ ९ । पोखराको लामाचौरमा १३ बर्षिय बालिकाको रहस्यमय मृत्यु भएको छ । विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी शुक्रबार साँझ मृत फेला परेकी थिइन् । बिहीबार विद्यालयबाट फर्किदा बाटैबाट उनी बेपत्ता थिईन् । विद्यालयको..

पुरा पढ्नुहोस् »

एकेडेमी धान्न फुटवल टुर्नामेण्ट, १६ औं संस्करणबाट २४ लाख नाफा ९ भाद्र २०७५, शनिबार ०८:१७

पोखरा, भदौ ९ । फुटवल खेल्न जन्मिएको एउटा समूह । अग्रजले फुटवल खेलेरै स्थापित गरेका सहारा क्लव । एकाएक मोडियो समाजसेवामा पनि । आज सहारा फुटवल क्लवमा मात्रै सीमित छैन । धेरै बालकहरुको अभिभावक र सामाजिक विकासको नेतृत्व अहिले सहारा क्लवको पहिचान हो..

पुरा पढ्नुहोस् »

हाफ पाइन्ट र मिनिस्कर्ट लाउनेलाई प्रशासन छिर्न रोक ? ९ भाद्र २०७५, शनिबार ०२:२८

पोखरा, भदौ ९ । केही दिन अघि कास्कीमा एउटा बहश चल्यो–हाफ पाईण्ट र मिनिस्कर्ट लाउनेलाई जिल्ला प्रशासन कार्यालय छिर्नै रोक लगाउने । सरकारी कार्यालयमा गएका सेवाग्राहीको पोशाकले कार्यालय नै अभद्र देखिने गरेको भन्दै कास्की प्रशासनले त्यस्ता..

पुरा पढ्नुहोस् »

पोखरामा डेढ लाख पर्यटक बढे ९ भाद्र २०७५, शनिबार ०१:५९

पोखरा, भदौ ९ । पोखरामा हवाई मार्गबाट आउने पर्यटकको संख्या बढ्दै गएको पोखरा विमानस्थलको तथ्यांकले देखाएको छ । बितेको आर्थिक वर्षभन्दा २०७४र७५ मा ३२ प्रतिशतले पर्यटक बढेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद..

पुरा पढ्नुहोस् »

शंकास्पद बन्दै निर्मला हत्या, ‘भीआइपी’ ले मारेको स्थानीयको आशंका ९ भाद्र २०७५, शनिबार ०१:४५

कञ्चनपुर, भदौ ९ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ ट्विस्ट सतहमा आएको छ । घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन..

पुरा पढ्नुहोस् »

पोखरामा १४ बर्षिय बालिका मृत फेला, हत्या भएको प्रहरीको अनुमान ८ भाद्र २०७५, शुक्रबार १६:२४

पोखरा, भदौ ८ । पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १४ बर्षिया पुष्पा केसीले बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब..

पुरा पढ्नुहोस् »

नाटकीय शैलिमा पोखरा विश्वबिद्यालयको कम्प्युटर ह्याक, प्रहरीको गम्भीर अनुसन्धान ८ भाद्र २०७५, शुक्रबार १५:१६

पोखरा, भदौ ८ । पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटर ह्याक भएको छ । रात परेपछि फर्निचर नाप्ने भन्दै गएको टोलिले हजारौं विद्यार्थीको डाटा रहेको कम्प्युटर नै ह्याक गरेको हो । ७ बजेतिर ३ जना ब्यक्ति कार्यालयभित्र पसेर..

पुरा पढ्नुहोस् »

शहीद लखन गाउँपालिका आफ्नै भवनमा ८ भाद्र २०७५, शुक्रबार १०:३२

गोरखा, भदौ ८ । हालसम्म ब्यक्तिको घर भाडामा लिई कार्यालय सञ्चालन गरिरहेको शहिद लखन गाँउपालिकाले अब भने आफ्नै भवनबाट सेवा दिन थालेको छ । आर्थिक बर्ष २०७४/७५ मा गाँउपालिकाबाटै विनियोजन भएको बजेटले निर्माण सम्पन्न भएको भवनबाट कार्यालयले..

पुरा पढ्नुहोस् »

न्वारन गरेकै रात फिल्मी शैलिमा हरायो ११ दिने बच्चा ८ भाद्र २०७५, शुक्रबार ०६:५९

पोखरा, भदौ ८ । गोरखामा न्वारन गरेकै राती एक वालिका बेपत्ता भएकी छन् । गोरखाको सिरान्चो गाउँपालिका २ खमारीमा बिहीबार न्वारन गरेका सबल र रश्मी भण्डारीकी ११ दिनकी छोरी हराएकी हुन् । ‘राती अचम्मको घटना घटेछ’ वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थल कस्तो बन्दैछ ? (हेर्नुस् ओरिजिनल भिडियो) ८ भाद्र २०७५, शुक्रबार ०६:३०

पोखरा, भदौ ८ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणाधीन छ । २०७३ बैशाख १ गते तत्कालीन र हालका पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेपछि निर्माणको काम सुरु भएको थियो । करिब साढे २ बर्षपछि विमानस्थलको डिजाईन तयार भएको छ ।..

पुरा पढ्नुहोस् »