Breaking News


असल पत्रकार समाते जेलभित्रै आन्दोलन–आचार्य, पत्रकार ढकाल पुरस्कृत (भिडियाे) ८ भाद्र २०७५, शुक्रबार ०५:३८

पोखरा, भदौ ८ । पोखराका पत्रकार रुपनारायण ढकाल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ढकाललाई सम्मान गरिएको हो । शुक्रबार विशेष कार्यक्रमका बीच नेपाल..

पुरा पढ्नुहोस् »

मनाङमा चुनाव कहिले ? सरकार मौन–अन्यौलमा प्रदेशसभा ८ भाद्र २०७५, शुक्रबार ०३:१९

पोखरा, भदौ ८ । चुनाव जितेपनि अपराधमा जेल गएपछि दीपक मनाङे (राजीव गुरुङ) को क्षेत्र जनप्रतिनिधी विहिन छ । गएको मंसिर ४ गतेको चुनावमा मनाङ प्रदेशसभा (ख) बाट स्वतन्त्र चुनाव जितेका उनी प्रदेशसभाको शपथ पनि नलिई कर्तब्य ज्यान मुद्धामा जेल पसे..

पुरा पढ्नुहोस् »

कञ्चनपुर घटना जटिल बनेपछि फेरियो सिडियो, अधिकारीलाई पठाईयो ८ भाद्र २०७५, शुक्रबार ०१:५०

पोखरा, भदौ ८ । बालिकाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही माग गर्दै चलिरहेको आन्दोलनले तवनाग्रस्त रहेको कञ्चनपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको परिचालन गर्ने निर्णय भएको छ । गृह मन्त्रालयले विहीवार कञ्चनपुरका सीडीओ कुमार..

पुरा पढ्नुहोस् »

गाउँमा घुमाई–घुमाई बाटो, तालभरी ढुंगा र माटो ८ भाद्र २०७५, शुक्रबार ०१:१५

प्रकाश ढकाल पोखरा, भदौ ८ । आजभन्दा २५ बर्षअघि फेवातालको क्षेत्र १२ हजार रोपनी हाराहारीमा थियो । २०३३ सालमा २२ हजार रोपनीमा रहेको फेवाताल ३० बर्षपछि २०६४ मा केन्द्रिय नापी टोलिले नापजाँच गर्दा १० हजार रोपनी मात्रै भेटियो । त्यसयता आधिकारीक कुनै..

पुरा पढ्नुहोस् »

पैसा नभएर स्कुल छोड्न लागेकी बालिकालाई पत्रकार पौडेलको सहयोग ७ भाद्र २०७५, बिहीबार १६:१२

पोखरा, भदौ ७ । वर्थडे धुमधामका साथ मनाउने प्रवृत्ति पछिल्लो समय नेपालीहरुमा वढ्दो छ । वालवालिका, युवा वा प्रौढ जो सुकैले पनि जन्मदिन खर्च गरेर धुमधामका साथ मनाउने गर्दछन् । थुप्रै पैसा खर्च गरेर जन्म दिनको अवसरमा आफन्त तथा साथीभाईलाई पार्टी..

पुरा पढ्नुहोस् »

नेकपाको कमिटी–पूरानालाई बाईपास, नवप्रवेशीलाई सिफारिस ७ भाद्र २०७५, बिहीबार १४:२८

पोखरा, भदौ ६ । यतिबेला नेपाल कम्युनिष्ट पार्टी एकीकरणको चरणमा छ । केन्द्रिय कमिटि मिलेपछि अहिले प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी एकीकरणको काम चलिरहेको छ । नेकपा कास्कीले पनि जिल्ला र पोखरा महानगर सहित प्रदेशका लागि सदस्य सिफारिस पठाएको छ ।..

पुरा पढ्नुहोस् »

पोखराको रामबजारबाट दिउँसै चोरियो १ लाख नगद सहित ७ तोला सुन ७ भाद्र २०७५, बिहीबार १३:५६

पोखरा, भदौ ७ । पोखरामा चोरीका घटना बढिरहेका बेला बुधबार दिउँसो रामबजारको एक घरमा चोरी भएको छ । पोखरा १५ रामबजार, मिलन मार्ग निवासी दिलकुमारी वि.क.को घरबाट चोरले साढे ७ तोला सुन ४ तोला चाँदी र नगद १ लाख रुपैंया चोरेको पीडितले बताएकी छिन् । उनका..

पुरा पढ्नुहोस् »

अबैध ढुंगा ओसार्ने जेसिवी र ट्रिपरलाई २ लाख २० हजार जरिवाना ७ भाद्र २०७५, बिहीबार १३:४६

पोखरा, भदौ ७ । पोखरा २५ हेम्जास्थित सेतीनदी किनारबाट अवैध रुपमा ढुंगा उत्खनन् गर्ने जेसिबी र ट्रिपरलाई पोखरा महानगरपालिकाले जरिवाना गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ढुंगा पोखरातर्फ ल्याइरहेका ट्रिपरलाई..

पुरा पढ्नुहोस् »

पोखराका छाडा चौपाया पनि स्मार्ट ७ भाद्र २०७५, बिहीबार ०८:४६

पोखरा, भदौ ७ । पोखरा महानगरपालिकामा जथाभावी देखिने छाडा चौपायाका कारण दिनहुँजसो दुर्घटना हुन्छन् । सडकको बीच भागमा जथाभावी बसेपछि गाडी आवातजावतमै समस्या हुन्छ ।पछिल्लो समय यस्ता छाडा चौपायाका तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेर महानगर र..

पुरा पढ्नुहोस् »

पोखराका फ्याक्ट्रीमै म्याद गुज्रिएका दुर्गन्धित मासु, १६ सय किलो जफत ७ भाद्र २०७५, बिहीबार ०८:०१

पोखरा, भदौ ७ । पोखराका मासु उत्पादन गरी विक्रिवितरण गर्दै आएका फ्याक्ट्रीमै मिति सकिएका र दुर्गन्धित मासु अनुगमनका बेला फेला परेको छ । जिल्ला अनुगमन समिति कास्कीले पोखराका विभिन्न ठाउँमा मासु उत्पादन गर्ने फ्याक्ट्रीको अनुगमन गर्दा..

पुरा पढ्नुहोस् »