गृहमन्त्रीले लगाए राष्ट्र बैंकमा ताला–सरकारलाई नटेरेको आरोप १० भाद्र २०७५, आईतवार १०:५८
जनकपुर, भदौ १० । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् । प्रदेश..
पुरा पढ्नुहोस् »