Breaking News


पोखराकी श्रेयाको बलात्कारपछि हत्या गर्ने कुसुम जेल चलान २४ आश्विन २०७५, बुधबार ०२:१२

पोखरा, असोज २४ । असोज ८ गते पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो । असोज १० गते हत्या आरोपमा छिमेकी पक्राउ परे । घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए । कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका..

पुरा पढ्नुहोस् »

दशैंमा पोखरालाई ५० करोडको मासु २४ आश्विन २०७५, बुधबार ०१:३९

प्रकाश ढकाल पोखरा, असोज २४ । पोखरामा यसबर्षको दशैंलाई मासुको जोहो ब्यापारिले गरिसकेका छन् । दशैंमा विशेषगरि खसिबोका र भेडाच्याङग्रा बढी काटिन्छन् । यसबर्षको दशैंलाई पोखरामा मात्रै १० हजार हाराहारीमा भेडाच्याङग्रा र ८ हजारजति खसीबोका..

पुरा पढ्नुहोस् »

५० हजार घुससहित कास्की मालपोतबाट दुई कर्मचारी पक्राउ २३ आश्विन २०७५, मंगलवार १६:३३

पोखरा, असोज २३ । मालपोत कार्यालय कास्कीमा कार्यरत दुई कर्मचारी ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अधिकृत ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई घुससहित अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

जाँडरक्सीको पैसा आयोजकले नतिर्दा कलाकार सोनिका र शोभितको घिनलाग्दो हर्कत ! २३ आश्विन २०७५, मंगलवार १४:०२

पोखरा, असोज २३ । तनहुँमा एक पछि अर्को महोत्सव हुँदैछ । शुक्लागण्डकी ५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज २७ गतेसम्म चल्नेछ । लगत्तै तीनखोले देवी..

पुरा पढ्नुहोस् »

वामदेवका लागि काठमाण्डौं ७ का सांसद रामवीर मानन्धरको राजीनामा २३ आश्विन २०७५, मंगलवार १३:१५

काठमाण्डौं, असोज २३ । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन् । मंगलबार..

पुरा पढ्नुहोस् »

पोखरामा बन्ने भनिएको १८ तले अपार्टमेण्ट अलपत्र २३ आश्विन २०७५, मंगलवार ११:०४

पोखरा, असोज २३ । वि एण्ड वि ग्रुपले पोखरामा १८ तले अपार्टमेण्ट निर्माण गर्ने योजना सहित केही समयअघि मुख्यमन्त्रीबाट प्रि लञ्चिङ कार्यक्रम गर्यो । त्यतिबेलै धेरैले अपार्टमेण्ट बुकिङ समेत गरे । अति महत्वाकांक्षी मानिएको अपार्टमेण्ट निर्माणको..

पुरा पढ्नुहोस् »

पोखरामा एकपछि अर्को घटना–हजारको लोभ देखाएर ३ बालिकामाथी यौन दुर्व्यवहार २३ आश्विन २०७५, मंगलवार ०९:५२

पोखरा, असोज २३ । आइतबार साँझ ५ बजेदेखि रामबजार नजिकैबाट ३ बालिकाहरु बेपत्ता भए । कालिका माविमा पढ्ने तीनैजना १०, ११ र १२ बर्षका छन् । विद्यालयबाट फर्किएपछि बेत्तपा भएका उनीहरुलाई खोज्दै जाँदा लेकसाईडमा निर्माणाधीन एउटा घरमा भेटियो । घर..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा विदेशी नागरिकले नेपालीलाई छुरा हाने २३ आश्विन २०७५, मंगलवार ०३:४१

पोखरा, असोज २३ । पोखराको लेकसाईडमा एक विदेशी नागरिकले छुरा हान्दा नेपाली नागरिक घाईते भएका छन् । अष्ट्रियाका इडर डोमिनिकले छुरा हान्दा पोखराका शिव श्रेष्ठ घाईते भएका हुन् । घाईतेको पोखरा स्थित चरक अस्पतालमा उपचार भैरहेको छ । सामान्य..

पुरा पढ्नुहोस् »

पोखराको एकीकृत कर–विकल्प खोज्दै महानगर २३ आश्विन २०७५, मंगलवार ०१:४९

प्रकाश ढकाल पोखरा, असोज २३ । महानगरले संविधान विपरित कर असुलेको भन्दै गएको असोज ७ गते उच्च अदालत पोखरामा मुद्धा प¥यो । ज्ञानबहादुर कोइराला, शंकरप्रसाद बराल र खडानन्द आचार्यले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर नउठाउन..

पुरा पढ्नुहोस् »

नेकपाले तोक्यो कास्कीका स्थानीय तहमा जिम्मेवारी (नामावली सहित) २२ आश्विन २०७५, सोमबार १५:२४

पोखरा, असोज २२ । चुनावी गठबन्धन हुँदै पार्टी एकीकरण गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण सकिएको लामो समय भैसक्दा समेत तल्ला तहमा कमिटी तयार भएका छैनन् । जिल्ला र प्रदेशको सिफारिस समितिले एउटा खाका भने पठाईसकेको छ । त्यसको..

पुरा पढ्नुहोस् »