Breaking News


पोखरामा नयाँ ओद्योगिक क्षेत्र बनाउने तयारी (कहाँ बन्दैछ ?) २६ आश्विन २०७५, शुक्रबार ०१:४७

प्रकाश ढकाल पोखरा, असोज २६ । पोखरा महानगरपालिका क्षेत्रभित्र नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि छलफल सुरु भएको छ । विहिबार बसेको कार्यापालिका बैठकबाट औद्योगिक ग्राम स्थापनाका लागि सम्भाब्यता अध्ययन गर्ने निर्णय गरेको छ । नेपाल औद्योगिक..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन मनाङमा कि काठमाण्डाैंमा ? खालि भएका २५ ठाउँमा निर्वाचन कहिले हुन्छ ? २५ आश्विन २०७५, बिहीबार १४:११

पोखरा, असोज २५ । काठमाण्डौं ७ मा अहिले उपनिर्वाचनको तयारी भैरहेको छ । नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउने रहरलाई पूरा गराउन सांसद रामवीर मानन्धरले राजीनामा समेत दिईसकेका छन् । सम्भवतः उनी त्यही ठाउँबाट चुनाव लड्ने लगभग पक्काजस्तै भैसकेको..

पुरा पढ्नुहोस् »

पोखरामा ४ बर्षिया बालिकालाई २२ बर्षिया युवकको बलात्कार प्रयास २५ आश्विन २०७५, बिहीबार १३:२२

पोखरा, असोज २५ । पोखरा महानगरपालिका २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार प्रयास गरेका छन् । याम्दी एक घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार प्रयास गरेका हुन् । मंगलबार घटना भए पनि..

पुरा पढ्नुहोस् »

प्रहरीका पुरस्कार–८ मध्ये ६ वटा पोखरामै, उत्कृष्ट अनुसन्धानमा सुवेदी, उत्कृष्ट ब्यवस्थापक कार्की २५ आश्विन २०७५, बिहीबार १३:११

पोखरा, असोज २५ । गण्डकी प्रदेश प्रहरी कार्यालयले ६३ औं प्रहरी दिवस भब्यताका साथ मनाएको छ । दिवसको अवसरमा उत्कृष्ट काम गर्ने विभिन्न विधाका प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो । अधिकांश सम्मान पोखरा र त्यो पनि कास्की जिल्लामा केन्द्रित छ..

पुरा पढ्नुहोस् »

गुडिरहेको बसको टायर फुस्किँदा १२ जना घाईते, ३ गम्भीर २५ आश्विन २०७५, बिहीबार १२:३६

पोखरा, असोज २५ । पोखराबाट सुनौलीका लागि छुटेको बस स्याङजामा दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । पुतलिबजारको बगालेथोकमा लु १ ख ४८७७ नम्बरको बसको टाईरेट (चक्का घुमाउने डण्डी) फुस्कीएको हो । दुर्घटनामा १२ जना घाईते भएका छन् । उनीहरुको स्याङजाका..

पुरा पढ्नुहोस् »

कर्मचारीहरु टोपी लिएर भाग्ने दिन नआओस्–अख्तियार प्रमुख घिमिरे २५ आश्विन २०७५, बिहीबार ०२:११

पोखरा, असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले भ्रष्टार गर्ने विरुद्ध आयोगले स्विप अपरेशन गर्ने बताएका छन् । पोखरामा आफ्नै भवन शिलान्यास गर्दै उनले जनता सचेत भैसकेकोले कामप्रति जिम्मेवार हुन कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

१२ करोड लागतमा पोखरामा अख्तियारको आफ्नै भवन २४ आश्विन २०७५, बुधबार १३:२५

पोखरा, असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आफ्नै भवन निर्माण गर्ने भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको परिसरभित्र साढे दुईतले भवन निर्माणको काम सुरु भैसकेको छ । अख्तियार र अख्तियार अन्तर्गत रहने प्रहरीको छुट्टाछुट्टै..

पुरा पढ्नुहोस् »

उपल्लो मुस्ताङमा पनि एयरपोर्ट बन्ने २४ आश्विन २०७५, बुधबार १२:२९

प्रकाश ढकाल पोखरा, असोज २४ । नेपाल र चीनको सीमाना कोरला नाका र दामोदर कुण्डलाई लक्षित गरि उपल्लो मुस्ताङमा एयरपोर्ट निर्माण गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सक्रियतामा ल्हो घेकर दामोदर कुण्ड गाउँपालिका वडा नम्बर १..

पुरा पढ्नुहोस् »

पोखरामा अख्तियारको कडा अपरेसन–२ दिनमा साढे ५ लाख घुससहित ३ जना पक्राउ, एक फरार २४ आश्विन २०७५, बुधबार ०५:१८

पोखरा, असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान अयोग पोखराले दुई दिनको बीचमा साढे ५ लाख घुससहित ३ जनालाई पक्राउ गरेको छ । जनताको धेरै गुनासो आउने मालपोत कार्यालयबाट मंगलबार साँझ २ कर्मचारी ५० हजार सहित पक्राउ परे । अधिकृत ख्यामनारायण पौडेल र..

पुरा पढ्नुहोस् »

Breaking-५ लाख रुपैयाँ घुस सहित पोखराबाट सहन्यायधिवक्ता पक्राउ २४ आश्विन २०७५, बुधबार ०३:५९

पोखरा, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार विहान पौने ९ बजे कार्यालयबाट घुस रकम सहित पक्राउ परेका हुन् । ठगी मुद्धालाई सर्वोच्चमा..

पुरा पढ्नुहोस् »