Breaking News


फेरि अर्को घटना–१० वर्षीया बालिकाको बलात्कारपछि हत्या २८ आश्विन २०७५, आईतवार ०२:१३

जनकपुर, असोज २८ । धनुषाको औरही गाउँपालिका– १ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मनिषाकुमारी यादव शुक्रबार साँझदेखि हराएकी थिइन् । बाबुआमाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा..

पुरा पढ्नुहोस् »

म्याग्दीको गुर्जा हिमालमा हिम पहिरो–८ को मृत्यु, एक बेपत्ता २७ आश्विन २०७५, शनिबार ०५:२८

म्याग्दी, असोज २७ । म्याग्दीको गुर्जा हिमालमा हिम पहिरो खस्दा ८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएका आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु काठमाडौंको प्रोजेक्ट वे नामक..

पुरा पढ्नुहोस् »

खन्चुवा कर्मचारी–घुस पनि खाने, कसम पनि खाने ? (१० दिनमै १६ जना पक्राउ) २७ आश्विन २०७५, शनिबार ०२:१४

पोखरा, असोज २७ । ३ दिनअघि पोखराको मालपोत कार्यालयबाट २ जना कर्मचारी घुससहित पक्राउ परे । ५० हजार घुससहित अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा अख्तियारको फन्दाामा परेका हुन् । त्यसको भोलिपल्टै पोखराको सरकारी वकिल कार्यालयका..

पुरा पढ्नुहोस् »

काँग्रेसलाई आफैंभित्र जुध्दैमा ठिक्क २७ आश्विन २०७५, शनिबार ०२:०२

काठमाण्डौं, असोज २७ । ‘कम्युनिस्टहरू फुट्लान् र काँग्रेसको पालो आउला भनेर पर्खाइमा बस्ने कि योजना र कार्यक्रम लिएर जनतामाझ जाने ?’ काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले गत आइतबार केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवातिर संकेत..

पुरा पढ्नुहोस् »

बलात्कारपछि हत्या गरिएकी श्रेयाको परिवारलाई महानगरले १ लाख दिने २६ आश्विन २०७५, शुक्रबार १४:२३

पोखरा, असोज २६ । दुईसाता अघि पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या भयो । परिवारको आर्थिक अवस्था निकै कमजोर छ । बहिनीको हत्यापछि घर चलाउँदै आएकी श्रेयाकी दिदीले काम गर्न छोडिन् । अहिले सुनार परिवारमा..

पुरा पढ्नुहोस् »

नयाँ पुस्ताको कमाण्डमा नेविसंघ–को को छन् अध्यक्षकाे रेसमा ? २६ आश्विन २०७५, शुक्रबार १२:२३

काठमाण्डौं, असोज २६ । काँग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशन नजिकिँदैछ । केही दिनअघि पार्टीले नै नेविसंघको नेतृत्वमा उमेरहद तोकिदिएपछि अहिले सभापति को भन्ने भन्ने बिषय बढी चर्चामा छ । उमेरहदले यसअघिका दावेदार रिङ आउट हुँदैछन् ।..

पुरा पढ्नुहोस् »

जनकपुरमा रेल-मोदी सरकार काम गर्दै, ओली सरकार गफ गर्दै २६ आश्विन २०७५, शुक्रबार ११:५०

जनकपुर, असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका बेला नै नेपालीमा रेल सपना जागृत गरेका हुन् । वाम गठबन्धनको बहुमतसहित ओली दुईतिहाई समर्थनको प्रधानमन्त्री बनेपछि रेल सपना पूरा हुने आशा जाग्यो । ओली सरकारलाई ६ महिना..

पुरा पढ्नुहोस् »

प्रचण्डको उद्घोष– वामदेवजी चुनाव लड्नुहुन्न, कुरै सकियो ! २६ आश्विन २०७५, शुक्रबार ०६:५४

काठमाण्डौं, असोज २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सचिवालय सदस्य वामदेव गौतमका लागि उपनिर्वाचन नहुने प्रस्ट पारेका छन् । कागेश्वरी मनोहरा नगरपालिका स्थित आलापोटमा आयोजित दशैंतिहार शुभकामना..

पुरा पढ्नुहोस् »

सहगोत्रीसँग विवाह गर्दै हुनुहुन्छ ? होसियार ! २६ आश्विन २०७५, शुक्रबार ०२:४७

एजेन्सी, असोज २६ । हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो । विवाहमा..

पुरा पढ्नुहोस् »

हट्यो पोखराको एकीकृत सम्पत्ति कर, कर तिरिसकेकाको के हुन्छ ? २६ आश्विन २०७५, शुक्रबार ०२:३५

पोखरा, असोज २६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर अवदेखि हटेको छ । चौतर्फी विरोध र अदालतको अंकुश पछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर..

पुरा पढ्नुहोस् »