Breaking News


पोखरामा मध्यरात सडकमै बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ ३० आश्विन २०७५, मंगलवार ०२:५७

पोखरा, असोज ३० । पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ । पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै उमेर कटेकी बेवारिसे अशक्त महिलामाथि..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण संरक्षण क्षेत्रमा जाँदा नेपालीलाई पनि शुल्क, विदेशी पर्यटकको शुल्क अत्यधिक बढ्यो ३० आश्विन २०७५, मंगलवार ०२:३६

पोखरा, असोज ३० । अन्नपूर्ण संरक्षण क्षेत्र जाने पर्यटकलाई प्रवेश शुल्क बढेको छ । यसअघि नेपालीलाई निःशूल्क प्रवेश दिँदै आएकोमा अब १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सार्कभित्रका पर्यटकलाई प्रवेश शूल्क २ सयबाट १ हजार र..

पुरा पढ्नुहोस् »

पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश (भिडियो सहित) ३० आश्विन २०७५, मंगलवार ०२:०५

एजेन्सी, असोज ३० । अफ्रिकी प्लेट सोमालिया र नुबियानमा छुट्टिँदै जाँदा इथियोपिया, केन्या र तान्जानियासहितका देशमा रिफ्ट भ्याली निर्माण भइरहेको छ। यो क्रममा दक्षिण पश्चिम केन्याको भूभागमा केही महिनाअघि अकस्मात ठूलो चिरा देखिएको थियो। केही..

पुरा पढ्नुहोस् »

दुखद खबर–दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, स्कार्पियो चालकमाथि आक्रामण ३० आश्विन २०७५, मंगलवार ०१:४२

बनेपा, असोज ३० । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने श्रीमान श्रीमती हुन् । काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा ७५प १९४९ नम्बरको स्कुटर र..

पुरा पढ्नुहोस् »

नक्कली मेनपावरको नाममा ठगी गर्ने २ जना पोखराबाट समातिए (पूरा पढ्नुस्) २९ आश्विन २०७५, सोमबार १३:०७

पोखरा, असोज २९ । जापान लैजाने भन्दै अन्तरवार्ता लिईरहेका दुईजनालाई पोखराको पृथ्वीचोकबाट दुईजना पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । एभेन्चर ह्युमन रिसोर्स नामक संस्थाबाट जापान..

पुरा पढ्नुहोस् »

कास्कीको सार्दीखोलामा सामुहिक बलात्कार–एकजना पक्राउ, एकजना फरार २९ आश्विन २०७५, सोमबार १२:५६

पोखरा, असोज २९ । कास्कीको सार्दीखोलामा एउटी महिलामाथी सामुहिक बलात्कार भएको छ । शनिवार अन्दाजी ४५ बर्षिया महिलामाथी बलात्कार भएको स्थानीयले बताएका छन् । करुवा भन्ने ठाउँमा आफन्तको मृत्यु भएपछि कुर्न गएकाहरुले रक्सी पिएर बलात्कार गरेका हुन्..

पुरा पढ्नुहोस् »

जापान लैजान्छु भनेर अन्तरबार्ता लिईरहेका २ जना पोखराबाट पक्राउ २९ आश्विन २०७५, सोमबार ०९:१९

पोखरा, असोज २९ । पोखराको पृथ्वीचोकबाट जापान लैजान्छु भनेर अन्तरबार्ता लिईरहेका दुईजना पक्राउ परेका छन् । पृथ्वीचोक स्थित राष्ट्रिय बाणिज्य बैंक भएको घरको तेश्रो तलाबाट उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयको टोलिले उनीहरुलाई..

पुरा पढ्नुहोस् »

टिकाको दिन पोखरामा सशस्त्रले निशुल्क बस चलाउने (रुट सहित) २९ आश्विन २०७५, सोमबार ०४:२८

पोखरा, असोज २९ । सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो । बडादशैंको..

पुरा पढ्नुहोस् »

देउताको डरले पूरै गाउँमा जाँडरक्सी बन्द २९ आश्विन २०७५, सोमबार ०२:०८

मुगु, असोज २९ । छायानाथ–रारा नगरपालिका– १३, थार्प गाउँमा मदिरा पाइँदैन । उत्पादन र सेवन दुवै हुँदैन । मदिराका सम्बन्धमा सरकारी नियम–कानुन के भन्छ, त्यो गाउँवासी त्यति जान्दैनन् । उनीहरूले आफ्ना आराध्य मष्ट देवताका डरले गाउँलाई मदिरा निषेधित..

पुरा पढ्नुहोस् »

पोखरामा डरलाग्दो दुर्घटना, मोटरसाईकल चालक गम्भीर घाईते २८ आश्विन २०७५, आईतवार ०९:०४

पोखरा, असोज २८ । पोखराको नयाँ बजारमा कारमाथी मोटरसाईकल चढ्दा एकजना घाईते भएका छन् । निकै तिब्र गतिमा गुडिरहेको मोटरसाईकल कारमाथी पुगेको थियो । दुर्घटनामा मोटरसाईकल चालक नदीपुरका २६ बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३..

पुरा पढ्नुहोस् »