विन्ध्यवासिनी मन्दिरका पुजारीलाई तलव, अवदेखि भेटि चलाउन नपाउने २२ आश्विन २०७५, सोमबार १२:२९
पोखरा, असोज २२ । पोखराको विन्ध्यावासिनी मन्दिरमा करारमा पुजारी नियुक्त गरिएको छ । दर्शनार्थीले चढाएको भेटी र दान एकलौटी गरेपछि पुजारीलाई तलव दिएर राखिएको हो । केही समययता पुजारी र धार्मिक क्षेत्र विकास समिति बीच ठूलो विवाद थियो । यसअघि..
पुरा पढ्नुहोस् »