Breaking News


नेकपा गण्डकी प्रदेशका जिल्ला र स्थानीय तहमा पार्टी संयन्त्र गठन (को–को परे?) १८ आश्विन २०७५, बिहीबार ०४:५९

पोखरा, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र स्थानीय तहको कार्य जिम्मेवारी तोकेको छ । प्रदेश कमिटिले बुधबार बैठक बसेर कार्यविभाजन गरेको हो । जिल्ला, महानगर, नगरपालिका र गाउँपालिकामा १० सदस्यीय पार्टी संयन्त्र गठन भएको छ । जिल्ला..

पुरा पढ्नुहोस् »

श्रेयाकी दिदीको कहालिलाग्दो कहानी–घर धान्न स्कुल छोडेर चटपट बेच्छिन् १८ आश्विन २०७५, बिहीबार ०१:१३

पोखरा, असोज १८ । बाबुले दुईबर्ष अघि अर्को बिहे गरेर भिन्दै बस्न थाले । बाबुले छोडेकै बर्ष आमा थला परिन् । एलर्जीले गर्दा आमाको ज्यान चल्दैन । जसका कारण कहिलेकाहीँ आमाकै गोठालो लाग्नुपर्ने अवस्था छ । घरमा भाइ बहिनीको पालनपोषणमा सघाउने कोही..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमा ८ करोडको सिसी क्यामेरा जडान गरिने १७ आश्विन २०७५, बुधबार १२:०८

पोखरा, असोज १७ । पोखरा महानगरपालिकाको सुरक्षाका लागि मुख्य सडक र चोकहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगर भित्रका सुरक्षा संयन्त्र चुस्त बनाउनका लागि क्यामेरा जडानको तयारी गरिएको हो । पहिलो चरणमा मुख्य १५ ठाउँमा क्यामेरा जडान भैसकेको..

पुरा पढ्नुहोस् »

महानगरको फोहोर उठाउने गाडी दशैं खर्च उठाउन घरघरै १७ आश्विन २०७५, बुधबार ११:१७

पोखरा, असोज १७ । पोखरा महानगरपालिकाले फोहोर ब्यवस्थापन राम्रोसँग गर्न सकेको छैन । समयमा फोहोर उठाउने गाडी नआउँदा सेवाग्राही नागरिक हैरान भएका छन् । नागरिकहरुले सरसफाई शुल्क पनि महिनै पिच्छे बुझाउँदै आएका छन् । अरु बेला टोल समेत नदेखेका फोहोर..

पुरा पढ्नुहोस् »

‘दीपक मनाङेको क्षेत्रमा चुनाव गर्न कानुन छैन’ १७ आश्विन २०७५, बुधबार १०:२३

पोखरा, असोज १७ । गण्डकी प्रदेशमा सुरुदेखि नै एकजना सांसद रिक्त छन् । मनाङ (ख) बाट निर्वाचित सांसद दीपक मनाङेलाई मुद्धा लागेर जेल पसेपछि यहाँको सांसद पद रिक्त रहेको हो । चुनाव भएको १ बर्ष बित्न लाग्दा समेत मनाङमा चुनाव गर्ने कुरा उठेको छैन ।..

पुरा पढ्नुहोस् »

पोखरामा यतिले ७२ सीटे ठूलो जहाज उडाउने १७ आश्विन २०७५, बुधबार ०७:१५

पोखरा, असोज १७ । यती एयरलाईन्सले ७२ सीट क्षमता भएको एटिआर ७२–५०० जहाज पोखरा उडाउने भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान लागेको हो । बुधबारदेखि नै..

पुरा पढ्नुहोस् »

पोखराका सहकारी चोर–कसरी समातिए ठगुन्ना ? (पूरा घटना पढ्नुस्) १७ आश्विन २०७५, बुधबार ०२:५३

पोखरा, असोज १७ । चोर्ने पनि विभिन्न कारण हुन्छन् । कोही खान नपुगेर चोर्छन् कोही धनाढ्य बन्न चोर्छन् । कोही चाहीँ फुर्मासीका लागि ज्यानको बाजी थापेर पैसा चोरी गर्छन् । पोखरामा पछिल्लो समय दिनहुँ जस्तै मनि चेन्जर र सहकारी लुटियो । दिनहुँ चोरी..

पुरा पढ्नुहोस् »

के हुँदैछ पुष्पा केसी र मायाबोधी लामा मृत्युको घटना ? १६ आश्विन २०७५, मंगलवार १५:२१

पोखरा, असोज १६ । अघिल्लो साता पोखरा पुम्दीभुम्दीमा १० बर्षिया बालिकालाई बलात्कार गरी हत्या गरियो । प्रहरीले केही घण्टा भित्रै अपराधी समात्यो । भोलिपल्टै खुदीमा श्रीमतिको हत्या गरे । तत्कालै प्रहरीले अपराधी पक्राउ गर्यो । केही घटनाहरुमा..

पुरा पढ्नुहोस् »

पोखरा महानगरलाई एकीकृत सम्पत्ति कर नउठाउन अदालतको आदेश १६ आश्विन २०७५, मंगलवार ११:५९

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । उच्च अदालत पोखराले मंगलबार परामादेश जारी गरेको हो । मुख्य न्यायाधीस कुमार चुडाल र न्यायाधीस वीरबहादुर डाँगीको संयुक्त..

पुरा पढ्नुहोस् »

फर्किए मुख्यमन्त्री गुरुङ, भन्छन्–‘अर्काको नक्कल गरेर विकास नहुने रहेछ’ १६ आश्विन २०७५, मंगलवार ११:२७

पोखरा, असोज १६ । सातादिने चीन भ्रमणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरा फर्किएका छन् । चीनको हाईनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो । सोमबार नेपाल फर्किएका..

पुरा पढ्नुहोस् »