Breaking News


नेकपा विवाद–माधव नेपाल समूहकाे तयारी यस्ताे छ १६ आश्विन २०७५, मंगलवार ०३:५०

काठमाण्डौं, असोज १६ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुले नेतृत्व नसच्चिए देशव्यापी जागरण अभियान चलाउने निश्कर्ष निकालेको छ । नयाँ पत्रिका दैनिक लेख्छ–‘पार्टी नेतृत्व समेत रहनुभएका प्रधानमन्त्रीले विधि र..

पुरा पढ्नुहोस् »

पोखराको पालिखेचोकमा युवकको हत्या १६ आश्विन २०७५, मंगलवार ०२:१३

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाको पालिखेचोकमा एक युवकको हत्या भएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउदै आएका राजकुमारको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । उनको सोही ठाउँमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै चोट भएको..

पुरा पढ्नुहोस् »

गोरखाका विनितले बनाए गण्डकी प्रदेशको लोगो १५ आश्विन २०७५, सोमबार १३:२८

पोखरा, असोज १५ । गण्डकी प्रदेशको लोगो तयार भएको छ । प्रदेशको नाम टुंग्याएको साढे २ महिनापछि गण्डकीले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) सोमबार सार्वजनिक गरेको हो । लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार..

पुरा पढ्नुहोस् »

सँधै पहिलो सन्त ! १५ आश्विन २०७५, सोमबार १२:२१

प्रकाश ढकाल पोखरा, असोज १५ । ५ कक्षा पास हुँदा जिल्लामै पहिलो । १ देखि १० कक्षासम्म सँधै बोर्ड फस्र्ट । जन्मिनु बाहेक परिवारमा पनि कहिल्यै दोश्रो भएनन् । पहिलो बन्ने उनको जीवनी पढाईमा मात्रै सीमित भएन । जागिरे जीन्दगी पनि सँधै पहिलो बनेरै..

पुरा पढ्नुहोस् »

पालिखेलाई कास्की काँग्रेसले सोध्यो स्पष्टीकरण १५ आश्विन २०७५, सोमबार ०२:२६

पोखरा, असोज १५ । नेपाली कांग्रेस कास्कीले पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई स्पष्टीकरण सोधेको छ । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस समर्थित अध्यक्ष पदका उम्मेद्वार रवीन्द्रबहादुर प्रजु पराजित..

पुरा पढ्नुहोस् »

फिर्के खाेलाको मापदण्ड घटाईने, ५ मिटर कायम गर्न विज्ञको सुझाव १५ आश्विन २०७५, सोमबार ०१:२८

प्रकाश ढकाल पोखरा, असोज १५ । गएको फागुन महिनामा पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाना छुट्यायो । हाल फिर्केको मापदण्ड १० मिटर छ । तर महानगरले परीक्षण भन्दै ५ मिटरभित्रका संरचनालाई रेजा लगाएर छोडेको छ । भूकम्पअघि पोखरा उपत्यका नगरविकास..

पुरा पढ्नुहोस् »

कस्को पोखरा, कस्तो पोखरा ? १४ आश्विन २०७५, आईतवार १३:१५

पोखरा, असोज १४ । विश्व सिग्देल, समाजशास्त्री । समाजशास्त्र र राजनीति विज्ञानका विद्यार्थी सिग्देल खुल्ला समाज र खुल्ला अर्थतन्त्रको पक्षधर हुन् । उनी नेपाल विद्यार्थी संघ कास्कीका संस्थापक सदस्य हुन् । २०२८ सालमा कास्कीमा पहिलो पटक नेविसंघ..

पुरा पढ्नुहोस् »

पोखरामा स्कारपियो गाडी पल्टिँदा ४ घाईते १४ आश्विन २०७५, आईतवार ११:५८

पोखरा, असोज १४ । पोखरा ३३ भरतपोखरीमा स्कारपियो गाडी पल्टिँदा ४ जना घाईते भएका छन् । ग १ य ९१८ नम्बरको स्कारपियो गाडि अचानक सडक देखी अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो । घाईतेहरुको गण्डकी मेडिकल कलेज र नमस्ते असपताल विरौटामा उपचार भैरहेको छ..

पुरा पढ्नुहोस् »

नेपालको १० हजार वर्ग किमी जमिन गायव, अव नेपालको क्षेत्रफल १ लाख ३७ हजार वर्ग किमी ! १४ आश्विन २०७५, आईतवार ०१:४५

काठमाण्डौं, असोज १४ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्ग किमी मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्ग्किमि ? गायब भएको भूमि..

पुरा पढ्नुहोस् »

नेकपाभित्र चर्काचर्की, अमेरिकामै ओलीको आक्रोश १४ आश्विन २०७५, आईतवार ०१:२५

काठमाण्डौं, असोज १४ । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा..

पुरा पढ्नुहोस् »