कसरी छिट्टै धनी बन्ने ? दिनको ३०० करोड कमाउने मुकेश अम्बानी यसो भन्छन् १४ आश्विन २०७५, आईतवार ०१:१३
एजेन्सी, असोज १४ । भारतका धनाढ्यको सूचीमा मुकेश अम्बानी एक नम्बरमा रहेका छन् । उनको सम्पत्ति बिगत एक वर्षदेखि अम्बानीको सम्पत्ति प्रत्येक दिन ३०० करोड भारतीय रुपैयाँले बढिरहेको हालसालै सार्वजनिक भएको एक अध्ययनले देखाएको छ । रिलायन्स..
पुरा पढ्नुहोस् »