समाज


हिमालपारिको तापक्रम माइनस १८, खोलै जम्न थाले २४ पुष २०७५, मंगलवार ०२:२५

पोखरा, पुस २४ । पश्चिमी वायुका कारण उच्च हिमाली जिल्लामा ठूलो हिमपात हुने संकेत देखिएको छ । मनाङको तापक्रम माइनस १८ डिग्री पुगेको छ भने मुस्ताङमा माइनस ७ डिग्री छ । अचानक मौसममा हेरफेर भएकाले सेता हिमाल बादलले ढाकेको हो । मनाङका प्रमुख जिला..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको फोहोर उठाउने गाडीमा शिशुको शव फेला २३ पुष २०७५, सोमबार १६:२०

पोखरा, पुस २३ । पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीमा आज नवजात शिशुको शव फेला परेको छ । पोखरा १७ बिरौटा स्थित अन्नपुर्ण मार्ग र यज्ञशालामार्गबाट ग १ ख ८४७८ नं को फोहोर उठाउने महानगरपालिकाको गाडीबाट ल्याएको फोहोरमा शिशुको शव फेला परेको हो..

पुरा पढ्नुहोस् »

जेब्राक्रसमै पैदलयात्रुलाई माइक्रोले ठोक्यो–एकजनाको मृत्यु, ४ घाईते २३ पुष २०७५, सोमबार १५:५६

काठमाण्डौं, पुस २३ । काठमाण्डौंको सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेका व्यक्तिहरुलाई माइक्रो बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । महागनगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर र मोटरसाईकल ठोकियो, ३ जना घाइते २३ पुष २०७५, सोमबार ०१:५४

पोखरा, पुस २३ । पोखरा महानगरपालिका १२ सरस्वती स्कुल अगाडी मोटरसाइकल र स्कुटर ठोकिदा तीन जना घाइते भएका छन् । ग ८ प ३३४४ नम्बरको स्कुटर र ग १० प ८००६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा स्कुटरमा सवार तिन जना घाइते भएका छन् । घाईते हुनेमा पोखरा १३ संगम..

पुरा पढ्नुहोस् »

बलात्कार गरेको आरोपमा पोखराबाट एकजना पक्राउ २२ पुष २०७५, आईतवार १४:०८

पोखरा, पुस २२ । कास्की प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १७ निर्माणाधिन घरमा ज्यामी काम गर्ने एक महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने वर्ष २५ को जाफुरलाल हुसेनलाई पक्राउ..

पुरा पढ्नुहोस् »

कास्कीमा जीप दुर्घटना, एकजनाको मृत्यु २२ पुष २०७५, आईतवार १४:०३

पोखरा, पुस २२ । कास्कीको अन्नपूर्ण गाँउपालिकामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नँयापुलबाट अन्नपुर्ण ११ मिचुतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको जिप सडकबाट खस्दा ३५ बर्षिय भीम बहादुर खत्री क्षेत्रीको मृत्यु भएको हो । जीप सडक देखी..

पुरा पढ्नुहोस् »

ट्राफिक कार्यालयको मोटरसाइकल डम्पिङ हट्यो २२ पुष २०७५, आईतवार ०३:०६

पोखरा, पुस २२ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अघि राखिएका थोत्रा मोटरसाईकल हटाईएको छ । लामो समयदेखि कार्यालय अगाडी राखिएको मोटरसाईकलहरु शनिबार हटाईएको हो । हटाईएका मोटरसाईकल दमकल भएको ठाउँमा राखिएको छ । पहिलो चरणमा ५१ वटा मोटरसाईकल हटाईएको..

पुरा पढ्नुहोस् »

अप्राकृतिक रुपमा मुखमैथुन गराउने कास्कीबाट पक्राउ २१ पुष २०७५, शनिबार ११:२०

पोखरा, पुस २१ । कास्कीको माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसमा अप्राकृतिक रुपमा मुखमैथुन गराउने एकजना पक्राउ परेका छन् । स्थानीय ४३ बर्षका बैकुण्ठ भण्डारीलाई अप्राकृतिक मुखमैथुन गराएको आरोपमा पक्राउ गरिएको हो । उनले पसलमा आएका ५ बर्षका..

पुरा पढ्नुहोस् »

लोमान्थाङमा कुकुरको आक्रमणबाट ७ भेंडा मारिए २१ पुष २०७५, शनिबार ०७:१८

पौष २१, लोमान्थाङ । मुस्ताङ गाउँपालिका वडा नं. ५ लोमान्थाङमा भुसिया कुकुरको आक्रमणबाट ७ वटा भेंडा मरेका छन् । शुक्रबार विहानपख (राति) कुकुरले स्थानीय पासाङ गुरुङको भेंडा राख्ने खोरमा कुकुरले आक्रमण गरेको गाउँपालिका सदस्य समेत रहेको गुरुङले..

पुरा पढ्नुहोस् »

ब्राउन सुगरसहित श्रीमान् श्रीमती नै पक्राउ २१ पुष २०७५, शनिबार ०३:२६

भद्रपुर, पुस २१ । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ..

पुरा पढ्नुहोस् »