समाज


फेसवुकमा मनपरी लेख्नुहुन्छ ? होसियार ! १ करोड जरिवाना र १५ बर्ष जेल परिएला ५ माघ २०७५, शनिबार ०२:४९

काठमाण्डौं, माघ ५ । सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन,..

पुरा पढ्नुहोस् »

पोखरामै पाल्पाको झल्को, यसरी श्रृङ्गारियो सभागृह ४ माघ २०७५, शुक्रबार १२:१७

पोखरा, माघ ४ । पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५ तयारी पूरा भएको छ । पाल्पाली समाज पोखराले स्थापनाको रजतजयन्ती अवसरमा माघ ५ गते शनिबार पोखरा सभागृहमा ऐतिहासिक रुपमा सो कार्यक्रम गर्दैछ । कार्यक्रमको लागि पोखरा सभागृहको..

पुरा पढ्नुहोस् »

पोखरामा हाइस र बस जुध्यो, ८ जना घाईते ४ माघ २०७५, शुक्रबार १२:०७

पोखरा, माघ ४ । पोखराको औद्योगिक क्षेत्रमा माईक्रो हाइस र बस जुध्दा ८ जना घाईते भएका छन् । पोखराबाट दमौली जाँदै गरेको बा ४ ख ८४१६ नम्बरको हाइस र काठमाण्डौबाट पोखरा आउँदै गरेको ग १ ख ८५२१ नम्बरको बस आपसम ठक्कर खाँदा माईक्रो चालक र सहचालक सहित ८ जना..

पुरा पढ्नुहोस् »

तयार भयो २०७६ सालको पात्रो, १२ अघि सर्यो दशैं ४ माघ २०७५, शुक्रबार ०९:०४

काठमाण्डौं, माघ ४ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको..

पुरा पढ्नुहोस् »

पोखराको हेमजामा आगलागीले घर जल्यो ४ माघ २०७५, शुक्रबार ०५:३०

पोखरा, माघ ४ । पोखरा महानगरपालिका २५ हेमजामा बिहीबार राती एक घरमा आगलागी भएको छ । राती ७ बजेतिर आगो लागेको थियो । हेमजाको संगम टोल (कार्कीथर) मा बस्ने मानकुमारी कार्कीको घरमा आगलागि भएको हो । आगलागिबाट घरमा रहेका लत्ता कपडा, अन्न पात लगायत नष्ट..

पुरा पढ्नुहोस् »

स्याङजामा किशोरीमाथी सामूहिक बलात्कार, तनहूँका ४ जना पक्राउ ३ माघ २०७५, बिहीबार १६:१४

स्याङजा, माघ ३ । स्याङ्जामा १६ वर्षीया किशोरी बलात्कार गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुं शुक्लागण्डकी नगरपालिका–४ बस्ने प्रशान्त थापा, विजय श्रेष्ठ, अन्जन श्रेष्ठ र बिक्रम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट..

पुरा पढ्नुहोस् »

बुहारी र नातिनीको हत्या गरेको आरोपमा सासु ससुरा पक्राउ, श्रीमान् फरार ३ माघ २०७५, बिहीबार १६:०८

जनकपुर, माघ ३ । धनुषामा आफ्नै बुहारी र नातिनीको हत्या गरेको आरोपमा प्रहरीले सासु–ससुरालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–४ बस्ने समिर मिश्रकी २५ वर्षीया श्रीमती सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको..

पुरा पढ्नुहोस् »

पोखराको होटल उद्घाटन प्रकरण–बचाउमा अर्थमन्त्री, बदनियतपूर्ण समाचार आयो ! ३ माघ २०७५, बिहीबार १५:१७

पोखरा, माघ ३ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङले होटल उद्घाटनको विषयलाई जोडेर सम्माननीय उपराष्ट्रपति जस्तो सम्मानीत पदलाई हिलो छ्याप्ने गरी सञ्चारमाध्यमबाट समाचार प्रकाशन प्रशारण हुनु गलत भएको बताए..

पुरा पढ्नुहोस् »

पर्वतमा बस दुर्घटना–मृतककाे संख्या ७ पुग्यो, गम्भीर घाईतेको पोखरामा उपचार हुँदै ३ माघ २०७५, बिहीबार ०७:५६

पोखरा, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार भएको मिनिबस दुर्घटनामा मृतकको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ३ जनाको दुर्घटनास्थलमा र बाँकी ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा..

पुरा पढ्नुहोस् »

आफ्नै श्रीमतिलाई बलात्कार गरेको आरोपमा श्रीमान् जेल गए ३ माघ २०७५, बिहीबार ०५:१७

ताप्लेजुङ, माघ ३ । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक कारागार चलान भएका छन् । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »