समाज


धुर्मुस–सुन्तली फाउन्डेसनलाई सरकारले दियो मुद्धा परेको जग्गा १८ माघ २०७५, शुक्रबार ०२:३७

भरतपुर, माघ १८ । सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन..

पुरा पढ्नुहोस् »

पोखरामा साढे ४ सय रोपनी सरकारी जग्गा गैरसरकारी संस्थाको नाममा भेटियो १६ माघ २०७५, बुधबार १५:४३

पोखरा, माघ १६ । क्रिश्चियन धर्मको मिसन पूरा गर्ने उद्धेश्यका साथ साढे ६ दशक अघि पोखरामा स्थापना भएको एक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले ४ सय २६ रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । २००९ सालमा नेपाल सरकारसँग सम्झौता गरी..

पुरा पढ्नुहोस् »

मार्सी चामलको माग बढ्यो १६ माघ २०७५, बुधबार ०२:४५

काठमाण्डौं, माघ १६ । पछिल्लो समयमा कालीमार्सी चामलसँग जोदिएर नेपाली राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्याङ्ग्या प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ । राजनीतिक..

पुरा पढ्नुहोस् »

शहीद दिवसमा गण्डकी प्रदेशले दिएन सार्वजनिक विदा १५ माघ २०७५, मंगलवार १३:३४

पोखरा, माघ १५ । माघ १६ गते शहीद दिवस । विभिन्न कार्यक्रम गरि दिवस मनाईंदैछ । दिवसमा गण्डकी प्रदेश सरकारले सावर्जनिक विदा दिएको छैन । तर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिवसको शुभकामना दिएका छन्..

पुरा पढ्नुहोस् »

निर्मलाको ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए मिल्यो, अव के होला ? १४ माघ २०७५, सोमबार ०६:४९

काठमाण्डौं, माघ १४ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको छ । पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा..

पुरा पढ्नुहोस् »

बालिकाको बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो १४ माघ २०७५, सोमबार ०२:२७

बिराटनगर, माघ १४ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला..

पुरा पढ्नुहोस् »

सहारा हङकङले गर्यो अस्पताल बनाउन ३० लाख सहयोग, सहारा एकेडेमीलाई ५ लाख १३ माघ २०७५, आईतवार १४:०६

पोखरा, माघ १३ । सहारा हङकङले अस्पताल निर्माण गर्न ३० लाख रुपैयाँ सहयोग गरेको छ । सेप्टेम्बर २८ मा गरिएको च्यारिटी हाईकिङ र नाइट डिनर कार्यक्रमबाट बचत भएको रकम रासकोट सामुदायिक अस्पतालमा २ लाख र सहारा एकेडेमीमा रहेका विपन्न बर्गका बालकहरुको..

पुरा पढ्नुहोस् »

नक्कली पुलिस बनेर लाइसेन्स बनाइदिन्छु भन्दै पोखरामा लाखौं ठगी १३ माघ २०७५, आईतवार ११:०४

पोखरा, माघ १३ । पोखरामा एक युवकले आँफु प्रहरी भएको र सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाईदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको भेटिएको छ । पोखरा २६ का सुवास थापाले विभिन्न ब्यक्तिसँग लाइसेन्स बनाउने भन्दै ३० हजारभन्दा बढी रकम मागेको प्रहरीले..

पुरा पढ्नुहोस् »

प्रहरीको कुटाइबाट आन्द्रामा ५२ टाँका, घटना अन्तराष्ट्रियकरण १३ माघ २०७५, आईतवार ०३:३५

बागलुङ, माघ १३ । प्रहरीको कुटाइबाट बाग्लुङ गलकोट–६ हरिचौरका ४० का वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । उनको आन्द्रामा ५२ टाँँका लगाउनुपरेको छ । पिसाबथैली फुटेको छ भने प्यांक्रियाज (फियो) बिग्रिएको छ । इलाका प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

बाराका सुरक्षा अधिकारी चढेको जीप दुर्घटना–एसपीको मृत्यु, प्रजिअ गम्भीर घाईते १२ माघ २०७५, शनिबार १६:०५

बारा, माघ १२ । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जिप दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा बाराका प्रमूख..

पुरा पढ्नुहोस् »