आज घटस्थापना, घरघरमा जमरा राखिँदै ५ आश्विन २०७४, बिहीबार ०३:१७
पोखरा, असोज ५ । नेपालीहरुको महान चाड दशैको पहिलो दिन शनिवार घटस्थापना । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन..
पुरा पढ्नुहोस् »

