‘माहुरीहरु उडेर विदेश गैरहेका छन्, उनीहरुलाई गाउँमै रोकेर मह बेच्ने योजना बनाउँदै छु’–बराल २१ कार्तिक २०७९, सोमबार ०३:४५
पोखरा, कात्तिक २१ । बाटो, विजुली, खानेपानी सबै उम्मेद्वारले बोक्ने चुनावी एजेण्डा हुन् । तर चुनावसम्म मात्रै । त्यसपछि मतदाताहरु त्यही बाटो, विजुली र पानीको आसमा हुन्छन्, अर्को निर्वाचनसम्म । ५ वर्षसम्म जितेर गएकाहरु फर्केर गाउँ फकिँदैनन् ।..
पुरा पढ्नुहोस् »