प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर २ गते

पोखरा, असार २२ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारलाई प्रश्ताव गरेको छ ।

आयोगका प्रतिनिधिले प्रधानमन्त्रीलाई एकैचरणमा चुनाव गर्न प्रश्ताव गरेका हुन् । दुवै चुनाव एकैदिन गर्न सकिने र एकैचरणमा सम्भव हुने आयोगको सिफारिस छ ।