विद्युतीय मुद्रा चलाउन संसदमा प्रश्ताव दर्ता २२ आश्विन २०७४, आईतवार १२:४९
काठमाडौं, असोज २२ । आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापित गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । भ्रष्टाचारको जालो कोही अछुतो नरहेको र भ्रष्टाचार..
पुरा पढ्नुहोस् »