प्रमुख समाचार


प्रदेश र स्थानीयको अधिकारमा अंकुश, बजेट फ्रिज भए केन्द्रमा फिर्ता  ६ असार २०७५, बुधबार ०२:३१

काठमाण्डौं, असार ६ । अन्तरकारकारी वित्तीय हस्तान्तरणअन्तर्गत दिइएको अनुदान खर्च नभए संघीय सरकारको खातामा आउने व्यवस्था गरिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ । यसअघि यस्तो अनुदान खर्च नभए प्रदेश एवं स्थानीय तहको खातामै रहने व्यवस्था थियो..

पुरा पढ्नुहोस् »

वेब पोर्टल र मोबाइल एप बनाउँदै महानगर ५ असार २०७५, मंगलवार १४:३८

पोखरा, असार ५ । पोखरा लेखनाथ महानगरपालिकाले विभिन्न जानकारी समेटिएको वेब पोर्टल र मोबाइल एप बनाउँदै छ । काठमाडौं लिभिङ ल्याब्ससँगको सहकार्यमा महानगरपालिकाले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । वेब पोर्टल र मोबाइल एप केही दिनमै सार्वजनिक..

पुरा पढ्नुहोस् »

क्यूकोशिन कराँतेमा श्रेष्ठ ४ असार २०७५, सोमबार १४:५८

पोखरा, असार ४ । नेपाल शिन क्यूकोशिन कराँते संघ कास्कीको नयाँ कार्यसमिति चयन भएको छ । संघको हालै बसेको एक भेलाले श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सञ्जय बहादुर तामाङ, सचिवमा श्याँम..

पुरा पढ्नुहोस् »

भद्रकालीमार्ग(बाटो) मर्मत सम्भार समितिमा कुश्मराज आचार्य ४ असार २०७५, सोमबार १४:५६

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १२ स्थित भद्रकालीमार्ग(बाटो) मर्मत सम्भार समिति गठन भएको छ। हस्पिटलचोकदेखि ढिकालेथर हुदै श्री गणेश तथा भद्रकाली मन्दिीर गुठी चोकसम्मका उक्त बाटोका दायाँबायाँका जग्गाधनी, सरोकारवाला..

पुरा पढ्नुहोस् »

विश्व सङ्गीत दिवस पोखरामा मनाइ“दै, स्रष्टाहरू सम्मानित हुने ४ असार २०७५, सोमबार १४:५४

पोखरा, असार ४ । विश्व सङ्गीत दिवस पोखरामा विविध कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । उत्तरी गोलाद्र्धको सबैभन्दा लामो दिन जुन २१ अर्थात् यही असार ७ गते बिहीबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पोखराका १८ वटा वाङ्मयीक संघ संस्थाहरूको..

पुरा पढ्नुहोस् »

सिद्धबराह मन्दिरलाई गण्डकी फाउन्डेसनले सहयोग गर्ने ४ असार २०७५, सोमबार १४:५०

पोखरा, असार ४ । गण्डकी फाउन्डसन प्रालिले पोखरा २३ ठुलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रम माझथुमलाई सहयोग गर्ने भएको छ । मन्दिर परिषद्मा भएको कार्यक्रममा प्रालिले मन्दिर मर्मतका लागि आवश्यक पर्ने रकम र संरक्षणमा सहयोग गर्ने..

पुरा पढ्नुहोस् »

बमिस एस.ई.ई को ट्यालेण्ट सो ४ असार २०७५, सोमबार १४:४७

पोखरा, असार ४ । इभेन्टस फोर यू प्रा.लिको आयोजना तथा सा रे ग म ईन्टरटेन्टमेण्ट हाउसको सहकार्यमा संचालन भएको मिस एस ई ई पोखरा पाँचौ संस्करणको ट्यालेण्ट सो सम्पन्न भएको छ । एस. ई.ई दिएर बसेका छात्राहरुको प्रतिभा र सौन्दर्य सँगै भविष्य निर्माण गर्न..

पुरा पढ्नुहोस् »

लेखनाथ साना शहरी खानेपानीको १७ औं बार्षिकोत्सव ४ असार २०७५, सोमबार १४:३६

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानका लागि प्रयोग गरिने पानी मुहान देखि चुहानसम्म (धारा)शुद्ध र खानयोग्य हुनु पर्ने सुझाव दिएका छन् । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता सस्थाको १७ औं बार्षिक..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकमा लायन्सको सहयोगमा सिसिटिभी ४ असार २०७५, सोमबार १४:३३

पोखरा, असार ४ । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेन्ड्सले पृथ्वीचोकस्थित ट्राफिक कार्यालय नजिक २ वटा सिसिटिभी क्यामरा जडान गरेको छ । यातायातका साधन दुर्घटनाका न्युनीकरणमा सघाउने उद्देश्यले सिसिटिभी जडान गरिएको क्लबका अध्यक्ष मोहनमणि..

पुरा पढ्नुहोस् »

भद्रकाली दिदी बहिनी समूह नमुना कार्य गर्न सफल ४ असार २०७५, सोमबार १४:३१

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० मा रहेको भद्रकाली दिदिबहिनी समुहले पोखरा मै नमूना कार्य गर्न सफल भएको छ । “आफ्नो घरआँगन आफै सफा राखौ फोहर लाई मोहरमा परिणत गरौं“ भन्ने नाराका साथ महानगरको निति नियमानुसार वडा नं १० ले टोल टोलमा..

पुरा पढ्नुहोस् »