प्रमुख समाचार


शैक्षिक सत्र जेठ सम्म लैजाने तयारी २ माघ २०७७, शुक्रबार १२:२७

पोखरा, माघ २ । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र जेठ मसान्तसम्म पु¥याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि..

पुरा पढ्नुहोस् »

नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आजदेखि, कति कित्ता भर्ने ? २ माघ २०७७, शुक्रबार १२:२४

काठमाडौं, माघ २ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ माघ माघ २ (आज) देखि निश्कासन भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ शुक्रबारदेखि निष्कासन हुने सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त २ माघ २०७७, शुक्रबार १२:१५

पोखरा, माघ २ । अधिवक्ता बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त भएका छन् । पुस २९ गतेको निर्णय अनुसार माघ १ गतेदेखि लागू हुने गरि केसीलाई कानुनी सल्लाहकारमा नियुक्त गरिएको हो । खासगरी विश्वविद्यालयलाई पर्ने कानुनी..

पुरा पढ्नुहोस् »

पूर्व राजा ज्ञानेन्द्रले भनेः देशको बारेमा समिक्षा गर्न अवेर भैसक्यो २७ पुष २०७७, सोमबार ०३:१७

पोखरा, पुस २७ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसकेको बताएका छन् । उनले नेपाली जनताले व्यहोरिरहेको वर्तमान राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ र कति जनहित अनुकुल छ भन्ने प्रश्न गर्दै यसको बारेमा..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा आचार्य विजयी २७ पुष २०७७, सोमबार ०३:११

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कोषाध्यक्षमा बलराम आचार्य विजयी भएका छन् । ३३ औं महाधिवेसनबाट उनले विन्दु कोइराला प्यानलका तारानाथ ढुंगानालाई पराजीत गरि कोषाध्यक्षमा निर्वाचित भएका हुन् । आचार्य नारायण कोइराला प्यानलबाट..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा खत्री बिजयी २७ पुष २०७७, सोमबार ०३:०५

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा केशबबहादुर खत्री बिजयी भएका छन् । प्रतिष्पर्धी उमेदवार गृहलक्ष्मी ग्याँस उद्योगका अध्यक्ष समेत रहेका धर्मराज बर्तौलालाई ३ सय मतले पछि पार्दै खत्री बिजयी भएका हुन् । खत्री नारायण कोइराला..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा विजुक्छे बिजयी २७ पुष २०७७, सोमबार ०२:५९

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा सुरेन्द्रमान बिजुक्छे बिजयी भएका छन् । नारायण कोइराला प्यानलबाट उमेदवार बनेका उनी विन्दु कोइराला सुवेदी प्यानलका धनीराम बराललाई ६ सय ८६ मतले पराजित गर्दै महासचिवमा बिजयी भएका हुन्..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा पोखरेल विजयी २७ पुष २०७७, सोमबार ०२:५२

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल बिजयी भएका छन् । निवर्तमान महासचिव समेत रहेका पोखरेलले विन्दु कोइराला प्यानलका सोवित पौडेललाई पराजीत गर्दै बाणिज्य उपाध्यक्षमा आफ्नो स्थान पक्का गरेका हुन्..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा कार्की विजयी २७ पुष २०७७, सोमबार ०२:४१

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । उनले उद्योग उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । नारायण कोइराला प्यानलका उम्मेदवार चिनु गुरुङलाई पराजीत गर्दै कार्की विजयी भएका हुन्..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण विजयी २७ पुष २०७७, सोमबार ०२:३५

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी भएका छन् । कोईराला प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् । अध्यक्षमा निर्वाचित कोइराला निवर्तमान बरिष्ठ उपाध्यक्ष..

पुरा पढ्नुहोस् »