प्रमुख समाचार


अनुभव र विगतको कामले चुनाव जित्छौंः कोइराला प्यानल २४ पुष २०७७, शुक्रबार ०२:२१

पोखरा, पुस २४ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनमा निर्वाचनको लागी प्यानल सहित उम्मेदवारी दिएको नारायण कोइराला प्यानल घरदैलो मै व्यस्त छ । बिहीबार नयाँबजार पृथ्वीचोकका क्षेत्रमा घरदैलो गरेको छ । मतदातालाई आफ्नो प्यानलको..

पुरा पढ्नुहोस् »

घुमेर अघाइन्न पोखरा, के के छन् घुम्ने ठाउँ ? २२ पुष २०७७, बुधबार ११:०१

पोखरा, पुस २२ । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा, प्रकृतिको सुन्दर उपहार । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना प्रकृतिका देन हुन् ।..

पुरा पढ्नुहोस् »

आहा ! रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख बचत २२ पुष २०७७, बुधबार १०:५०

पोखरा, पुस २२ । मोफसलकै उत्कृष्ट फुटवल प्रतियोगिता आहा रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख करिव बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगिताबाट १८ लाख ९७ हजार बचत भएको आयोजकले जनाएको हो । प्रतियोगिताबाट ८८ लाख..

पुरा पढ्नुहोस् »

होटल संघ र आवास संघले पोखरेललाई सघाउने २१ पुष २०७७, मंगलवार ०३:२५

पोखरा, पुस २१ । पश्चिमान्चल होटल संघ र गण्डकी जग्गा तथा आवास विकास संघले पोखरा उद्योग वाािणज्य संघको आसन्न निर्वाचन अन्तर्गत उपाध्यक्ष (वाणिज्य) पदमा अर्जुन पोखरेललाई सघाउने भएका छन् । उनीहरुले आधिकारिक निर्णय गरेर नै पोखरेललाई सघाउने निर्णय..

पुरा पढ्नुहोस् »

बुद्ध विशाल बजारले नारायण प्यानललाई सघाउने २० पुष २०७७, सोमबार १३:५०

पोखरा, पुस २० । चिप्लेढुंगामा रहेको बुद्ध विशालबजारका व्यवसायीहरुले नारायण कोइराला प्यानललाई सहयोग गर्ने निर्णय गरेका छन् । बुद्ध बिशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशबबहादुर खत्रीले यही प्यानलबाट उपमहासचिव पदमा उम्मेदवारी दिएका..

पुरा पढ्नुहोस् »

लेकसाइडमा सिसी क्यामरा राखिने २० पुष २०७७, सोमबार १३:३२

पोखरा, पुस २० । पोखराको लेकसाइड क्षेत्रको सडक छेउमा जडित सिसी क्यामरा मर्मत सम्भारका लागि पोखरा पर्यटन परिषद् र स्काई लिङ्क टेक्नोलोजीविच एक वर्षे सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई र स्काई..

पुरा पढ्नुहोस् »

पोखरामा फागुनमा ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ हुने २० पुष २०७७, सोमबार १३:२८

पोखरा, पुस २० । पोखरामा फागुन तेस्रो साता ८ औं संस्करणको ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ हुने भएको छ । नेपाल पर्वतीय खेलकुद संघले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता १ महिना चल्ने छ । प्रतियोगितामा १५ खेल समाबेस हुने माउन्टेन स्पोर्टस..

पुरा पढ्नुहोस् »

मोटरसाइकलमा सवार ५० बर्षीया महिलालाई बाघले लग्यो १८ पुष २०७७, शनिबार १२:२२

बर्दिया, पुस १८ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्कीएको बाघले मोटरसाइकलमा सवार एक बृद्धालाई आक्रमण गरि बेपत्ता बनाएको छ । शुक्रबार राति १० बजेतिर मोटरसाइकलमा छोरासँग पूर्वबाट पश्चिमतर्फ मोटरसाइकलबाट चिसापानीतर्फ जाँदै गर्दा ५० बर्षीया..

पुरा पढ्नुहोस् »

चन्द्रागिरीको हिल्सको आईपीओ खुल्दै १८ पुष २०७७, शनिबार १२:१७

काठमाडौं, पुस १८ । चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने भएको छ । यसअघि आयोजना क्षेत्रका प्रभावित एवं स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अव सर्वसाधारणका लागि खुला हुन लागेको हो । चन्द्रागिरीले..

पुरा पढ्नुहोस् »

चिनियाँ प्राविधिक र कामदार पोखरा आउन थाले १८ पुष २०७७, शनिबार १२:१०

पोखरा, पुस १८ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आउन थालेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६० जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर नेपाल आइपुगेका हुन्..

पुरा पढ्नुहोस् »