प्रमुख समाचार


सबै पोखरेलीको भान्छामा पुगेको छु, गृहलक्ष्मी ग्याँसलाई हेरेर भोट दिनुहुनेछः बर्तौला १८ पुष २०७७, शनिबार ११:५३

पोखरा, पुस १८ । धर्मराज बर्तौला खासै चल्तिको नाम होईन । उनको नाम केहिले सुनेपनि गृहलक्ष्मी ग्याँसको नाम गण्डकी प्रदेशभरी प्रशिद्ध छ । बर्तौला त्यही ग्याँस कम्पनीका अध्यक्ष हुन्, जुन नाकाबन्दीको समयमा पनि निकै दुख र कष्टका बीच उपभोक्तालाई..

पुरा पढ्नुहोस् »

‘पोखरा अन्तराष्ट्रिय बजार भैसक्यो, हाम्रो तयारी पुगेन’ १७ पुष २०७७, शुक्रबार ०४:०९

पोखरा, पुस १७ । पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै सबैभन्दा अग्रणी र जेठो सामाजिक संस्था । अहिले ३३ औं महाधिवेसनको रन्को छ । पुस २४ र २५ गतेका महाधिवेसनको मिति तोकिएपछि उम्मेदवारहरु प्यानल नै घोषणा गरेर मतदाता फकाउने काममा जुटेका छन् । यसै..

पुरा पढ्नुहोस् »

गोकर्ण कार्कीः उम्मेद्वारी एक्लो, साथ सबैको १६ पुष २०७७, बिहीबार १४:०८

पोखरा, पुस १६ । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेसनमा उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चुनावका लागि दुई वटा छुट्टाछुट्टै प्यानल घोषणा भएको छ । एउटा प्यानलको नेतृत्व हालका बरिष्ठ उपाध्यक्ष..

पुरा पढ्नुहोस् »

बेलायतले गर्यो नेपालका लागि कोरोना खोपको अनुमोदन १६ पुष २०७७, बिहीबार ०२:२५

एजेन्सी, पुस १६ । नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड..

पुरा पढ्नुहोस् »

नारायण कोइराला प्यानलको घरदैलो सुरु १६ पुष २०७७, बिहीबार ०२:०६

पोखरा, पुस १६ । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेसनमा प्यानल घोषणा गरेर चुनावमा होमिएको नारायण कोइरालाको टोलीले घरदैलो सुरु गरेको छ । पोखराको लामाचौरबाट बुधबार विहानदेखि घरदैलो सुरु गरिएको हो । लामाचौर, बाटुलेचौर, बगर, विन्ध्यवासिनी..

पुरा पढ्नुहोस् »

स्वतन्त्र समूह लिएर विन्दु कोइराला संघको चुनावमा १६ पुष २०७७, बिहीबार ०२:०१

पोखरा, पुस १६ । पोखरा ।पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि अध्यक्षका उमेदवार विन्दु कोइराला सुवेदीले स्वतन्त्र समूह घोषणा गरेर चुनावमा होमिएकी छिन् । बुधबार पत्रकार सम्मेलन गरी सुवेदीले आफ्नो समूहको नाम र उम्मेदवार घोषणा..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् हेरफेरः जगत विश्वकर्माको पद खोसियो, थपिए ८ मन्त्री १० पुष २०७७, शुक्रबार १४:२८

पोखरा, पुस १० । संघ सरकारको मन्त्रीमन्डल हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका हुन् । प्रतिनिधिसभा विघटन गरे लगत्तै माओवादी र नेपाल समूहका ७ मन्त्रीले सामुहिक राजीनामा दिएपछि..

पुरा पढ्नुहोस् »

ओलीलाई हटाएर माधवलाई बनाईयो नेकपाको अध्यक्ष ७ पुष २०७७, मंगलवार ११:४७

पोखरा, पुस ७ । पार्टीभित्र चरम विवाद सिर्जना भएपछि ओली र माधव–प्रचण्ड पक्षबीच पानी वारावार सुरु भएको छ । मंगलबार दुवै पक्षले छुट्टाछुट्टै बैठक बसेर आफ्नै निर्णय गरेका छन् । एक तिहाई केन्द्रिय सदस्य लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी..

पुरा पढ्नुहोस् »

न्याम्डो त्रिरत्न पुननिर्माण समितिद्धारा पोखरामा न्यानो कपडा र खाद्यान्न वितरण ६ पुष २०७७, सोमबार १४:१५

पोखरा ६ पुस । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगमा रहेको न्याम्डो त्रिरत्न (छोर्तेन) पुननिर्माण समितिले पोखरामा रहेका विभिन्न बृद्धाश्रम तथा अपाङता भएका ब्याक्तिहरुलाई न्यानो कपडा ब्लाङकेट र खाद्यान्न सामाग्री वितरण गरेको छ । मुस्ताङको..

पुरा पढ्नुहोस् »

युथ कम्युनिटी क्लवका सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा ३५ प्रतिशत छुट १ पुष २०७७, बुधबार ०८:२६

पोखरा १ पुष । युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा पि आर एलमा विशेष छुट दिइने भएको छ । पोखराको हस्पिटल चोकमा रहेको पोखरा रेफरेन्स ल्याबोरेटरीमा हुने कुनैपनि किसिमको ल्याब सम्बन्धि चेकजांचमा क्लवमा आवद्ध..

पुरा पढ्नुहोस् »