अपरिपक्व महानगर–आँफै भत्काएको शालिक पुर्नस्थापना गर्ने निर्णय १० आश्विन २०७४, मंगलवार १६:१४
पोखरा, असोज १० । पछिल्ला दिनहरुमा पोखरामा गाडीको ओहोरदोहोर निकै बढेको छ । बिलासीताको रुपमा हेरिने निजी गाडी र बाध्यात्मक बनेको सार्वजनिक बस तथा मालबाहक गाडीहरु पोखरामा दिनहुँ थपिँदो छ । यसको चापले पोखरामा कहिलेकाहीँ निकै लामो जाम हुन थालेको छ..
पुरा पढ्नुहोस् »