पोखरा


अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तयारी अन्तिम चरणमा ७ आश्विन २०७४, शनिबार ०२:०१

पोखरा, असोज ६ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न तीन चरणमा गर्न लागिएको महोत्सव अन्तर्गत आगामी असोज २५ गते अन्नपूर्ण आधार शिविरमा..

पुरा पढ्नुहोस् »

मिस पोखरा २०१७ को उपाधी ममता जोशीलाई ७ आश्विन २०७४, शनिबार ०१:५६

पोखरा, असोज ६ । जेसिआईको आयोजनामा पोखरामा आयोजना गरेको मिस पोखरा २०१७ को उपाधी पोखराकी ममता जोशीले जितेकी छन् । मिस पोखरा बनेकी ममताले स्कुटर सहित नगद ५० हजार रुपैयाँ हात पारेकी छिन् । त्यसै गरि फष्ट रनरफ पुनम केसी हुन सफल भइन् । उनले फष्ट रनरअफले..

पुरा पढ्नुहोस् »

बुद्ध लामा नेपाल आइडल (को हुन् बुद्ध) ७ आश्विन २०७४, शनिबार ०१:३७

एजेन्सी, असोज ६ । बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी..

पुरा पढ्नुहोस् »

पोखरालाई बर्षमै २ अर्वको खसीबोका ६ आश्विन २०७४, शुक्रबार ०५:४८

प्रकाश ढकाल पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब..

पुरा पढ्नुहोस् »

पोखरा–काठमाडौं रुटमा संसारकै उत्कृष्ट बस ५ आश्विन २०७४, बिहीबार १७:१२

पोखरा, असोज ५ । पोखरा–काठमाण्डौं रुटमा संसारकै उत्कृष्ट बस गुड्न थालेका छन् । सार्वजनिक यातायातको क्षेत्रमा लगानी गर्दै आइरहेको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपरडिलक्स बस यो रुटमा सुरु गरेको हो । संसारकै उत्कृष्ट..

पुरा पढ्नुहोस् »

पोखराका घरधनीलाई बर्जरको पुरस्कार ५ आश्विन २०७४, बिहीबार १४:४४

पोखरा, असोज ५ । बर्जर पेन्टसले घरधनी योजना ‘नगदपति’का भाग्यशाली विजेताहरूलाई नगद पुरस्कार बितरण गरेको छ । बर्जरले पोखरामा आयोजित कार्यक्रममा नगद पुरस्कार वितरण गरेको हो । लकी ड्र मार्फत १० लाख जितेकी स्याङजाकी यम कुमारी गुरूङलाई पोखरा शाखाको..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु ५ आश्विन २०७४, बिहीबार १४:३६

पोखरा, असोज ५ । पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ वहादुर थापाले महोत्सवको सुरुवात गरे । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको महोत्सव..

पुरा पढ्नुहोस् »

डब्लुआरसी स्ववियु सभापतिको कोठामा तोडफोड ५ आश्विन २०७४, बिहीबार ०८:५७

पोखरा, असोज ५ । इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका स्ववियु सभापति इन्द्र पौडेलको कोठामा तोडफोड र आगजनी भएको छ । कलेजको होस्टलमा बस्दै आएका पौडेल गएराती साथीकोमा सुत्न गएको मौका पारेर तोडफोड र आगजनी भएको बताइएको छ । एमाले..

पुरा पढ्नुहोस् »

कास्कीको कुन क्षेत्रमा कसको दावी (सबै पार्टीको हेर्नुस्) ५ आश्विन २०७४, बिहीबार ०२:४६

प्रकाश ढकाल पोखरा, असोज ५ । सरकारले प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी मिति सार्वजनिक गरेपछि कास्कीमा राजनीतिक दलबीच तयारी सुरु भएको छ । केही ब्यक्तिहरुले सम्भावित क्षेत्रमा आफ्ना उम्मेदवारी समेत प्रश्तुत गरेका छन् । यद्यपी यसको टुंगो..

पुरा पढ्नुहोस् »

सिमलचौरमा जनप्रिय हस्पिटल सञ्चालन ५ आश्विन २०७४, बिहीबार ०२:३८

पोखरा, असोज ५ । पोखरा ८ सिमलचौरमा पोखरा जनप्रिय हस्पिटल सञ्चालनमा आउने भएको छ । सञ्चालनको अवसर पारे बिहीबार निःशुल्क परिक्षण गरिने हस्पिटलले जानकारी दिएको छ । बिहीबार बष्ठि बालरोग विशेषज्ञ यज्ञराज सिग्देल, स्त्रीरोग विशेषज्ञ चुममाया पुन,..

पुरा पढ्नुहोस् »