बिदेशीलाई बिहे गर्ने थलो बन्दै पोखरा १८ आश्विन २०७४, बुधबार १३:३४
पोखरा, असोज १८ । पछिल्लो समय बिदेशीहरु नेपाली संस्कार अनुसार नेपालमै आएर विहे गर्ने चलन बढेको छ । केही बर्षयता विश्वका विभिन्न देशबाट विहे गर्नकै लागि पोखरा आउने जोडी भेटिन थालेका छन् । अघिल्लो बर्ष चीनको एक जोडीले पोखराबाट नेपाली संस्कार..
पुरा पढ्नुहोस् »