नेपाल


पोखराको जिरोमा आइल्याण्ड भत्काइयो १ आश्विन २०७४, आईतवार ०१:४०

पोखरा, असोज १ । पोखराका आइल्याण्ड भत्काउन थालिएको छ । आइल्याण्ड भद्दा र ठूलो हुँदा ट्राफिक जाम र दुर्घटनाको जोखिम समेत बढ्न थालेपछि पोखरा लेखनाथ महानगरपालिका, सडक विभागसहितको सरोकारवालाको बैठकले आइल्याण्ड घटाउने निर्णय गरेको थियो । सोही..

पुरा पढ्नुहोस् »

खपतले बढायो माछापालन १ आश्विन २०७४, आईतवार ०१:२४

प्रकाश ढकाल पोखरा, असोज १ । कास्की रुपाकोटकी जिमाया गुरुङ माछापालक किसान हुन् । उनले ८ बर्षदेखि निरन्तर माछा र बंगुर पालिरहेकी छिन् । प्राविधिकको स्टीमेट अनुसार ६ रोपनी क्षेत्रफलमा ५ वटा पोखरी छन् । मौसम अनुकुल प¥यो भने उनले बर्षमै ७ लाखसम्मको..

पुरा पढ्नुहोस् »

नेपालका नेताको पढाई कति ? १ आश्विन २०७४, आईतवार ०१:१९

काठमाण्डौं, असोज १ । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक..

पुरा पढ्नुहोस् »

गोरखा मिलनको सहयोग १ आश्विन २०७४, आईतवार ००:५८

पोखरा, असोज १ । गोरखा मिलन समाज पोखराले आफ्नो स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २० स्थित हरिहर गुफा भलाममा रहेका बृद्धबृद्धाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । समाजको १८ औं स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष..

पुरा पढ्नुहोस् »

पहिरो पीडितलाई तरुण दलको सहयोग १ आश्विन २०७४, आईतवार ००:५२

पोखरा, असोज १ । पोखरा १८ सराङकोट स्थित मेथ्लाङमा पहिरोबाट पीडित परिवारलाई तरुणदल कास्कीले आर्थिक सहयोग गरेको छ । असार १७ गतेको पहिरोमा घर भत्किएपछि पीडित बनेकी गंगा खड्काको परिवारलाई १५ हजार नगद तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले..

पुरा पढ्नुहोस् »

घरभाडा सरोकारको साधारणसभा, पत्रकार सिग्देल सम्मानित ३१ भाद्र २०७४, शनिबार १३:४६

पोखरा, भदौ ३१ । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा फेवा पोस्ट साप्ताहिकका सहसम्पादक श्रीराम सिग्देल सम्मानित भएका छन् । नेपाल राष्ट्रिय घरभाडा सरोकार पत्रकारिता पुरस्कार २०७४ वाट शनिवार पुरस्कृत भएका हुन् । घरभाडा सरोकार समितिको..

पुरा पढ्नुहोस् »

मीना सिर्जनशिल पुरस्कार सरितालाई ३१ भाद्र २०७४, शनिबार १३:१६

पोखरा, भदौ ३१ । मीना गुरुङ सिर्जनशिल पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकार सरिता तिम्सीना पगेनीलाई प्रदान गरिने भएको छ । राज बहादुर गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले पगेनीलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । समितिकै सिफारिसका..

पुरा पढ्नुहोस् »

टंकादेवी–तुलसीप्रसाद पुरस्कार पत्रकार पनेरुलाई ३१ भाद्र २०७४, शनिबार १३:११

पोखरा, भदौ ३१ । यसैबीच, टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार युवा तथा क्रियाशिल पत्रकार माधव पनेरुलाई प्रदान गरिने भएको छ । कुशुमकेशव पराजुलीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेपछि पत्रकार महासंघ कास्कीको..

पुरा पढ्नुहोस् »

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई ३१ भाद्र २०७४, शनिबार १३:०६

पोखरा, भदौ ३१ । प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिने भएको छ । स्व. दयाशंकरका परिवारले स्थापना गरेका तथा नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको यो पुरस्कार यसबर्ष..

पुरा पढ्नुहोस् »

मतदान केन्द्रमा अझै पुगेनन् कर्मचारी ३० भाद्र २०७४, शुक्रबार ०९:५३

रौतहट, भदौ ३० । असोज २ गते हुने स्थानीय तह चुनावका लागि रौतहटका केही मतदान केन्द्रमा अझैपनि कर्मचारी पुगेका छैनन् । कर्मचारी शुक्रबारसम्म मतदान केन्द्रमा पुगेर मतदाता परिचयपत्र वितरण गर्ने भनिए पनि निर्वाचन कार्यालयले मतदान केन्द्रमा जाने..

पुरा पढ्नुहोस् »