नेपाल


ससुराली हिडेका थबाङ गाउँपालिका प्रमुखको अपहरण ३० भाद्र २०७४, शुक्रबार ०९:४०

रोल्पा, भदौ ३० । रोल्पाको थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्ती बिहीबार राति अपहरणमा परेका छन् । रातको साढे ११ बजे थबाङ गाउँपालिका वडा नम्बर २ कोईजबाङ ससुराली जाँदै गर्दा उनी अपहरणमा परेका हुन् । प्रमुख घर्ती श्रीमतीसँगै ससुराली जाँदै गर्दा..

पुरा पढ्नुहोस् »

महंगो संघीय संरचना (संसदलाई नै ४ सय २५ करोड) ३० भाद्र २०७४, शुक्रबार ०१:५५

काठमाण्डौं, भदौ ३० । संघीय र प्रादेशिक संसदको वार्षिक खर्च ४ अर्बभन्दा बढी हुने भएको छ। संघीय संसद र ७ प्रदेशका संसद सचिवालय व्यवस्थापनको खर्च ४ अर्ब २५ करोड हुने प्रतिवेदन सार्वजनिक भएको हो । संसद सचिवालयका प्रवक्ता भरतराज गौतम संयोजक रहेको..

पुरा पढ्नुहोस् »

आयोगबाटै आचारसंहिता उल्लघंन, १२ सय ६० कर्मचारी सरुवा ३० भाद्र २०७४, शुक्रबार ०१:२०

काठमाण्डौं, भदौ ३० । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो..

पुरा पढ्नुहोस् »

नवलपरासीका मालपोत प्रमुखलाई कार्यकक्षमै कालोमोसो २९ भाद्र २०७४, बिहीबार ११:५०

नवलपरासी, भदौ २९ । मालपोत कार्यालय कावासोतीका प्रमुखलाई आज अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यालय समयमा कार्यकक्षमा प्रवेश गरेर ३ जनाको समूहले भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने सबै फरार छन् । कालोमोसो दलेपछि प्रमुखको..

पुरा पढ्नुहोस् »

लोकतन्त्रको नाममा लुटतन्त्रको राज–थापा २९ भाद्र २०७४, बिहीबार ११:४०

पोखरा, भदौ २९ । पुर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा नेपालमा लुटचन्त्र मच्चिएको बताएका छन् । उनले ठूला दलका केही नेताहरुले लोकतन्त्रको आडमा भ्रष्टाचार र अनियमितता बढाएको आरोप लगाए । ‘संविधानपछि प्रजातन्त्र..

पुरा पढ्नुहोस् »

समानुपातिक सांसद छान्न दलहरुलाई सकस २९ भाद्र २०७४, बिहीबार ११:११

काठमाण्डौं, भदौ २९ । पछिल्लो दशक राजनीतिक दल र व्यवस्थाप्रति सबैभन्दा वितृष्णा उत्पन्न गराउने तत्व समानुपातिक निर्वाचन प्रणाली थियो । पत्नीलाई सांसद बनाउने, दल खोल्ने र सांसद किनबेचको औजार त्यही निर्वाचन प्रणाली थियो । पिछडिएका जाति र..

पुरा पढ्नुहोस् »

लोकसेवाको विज्ञापन नरोकिने २९ भाद्र २०७४, बिहीबार १०:४८

काठमाडौं, भदौ २९ । लोकसेवा आयोगलाई कर्मचारी भर्नाका लागि विज्ञापन गर्ने बाटो खुला भएको छ । संसदको राज्य व्यवस्था समितिले विज्ञापन नखोल्दा प्रतिस्पर्धाका लागि योग्य व्यक्तिहरुलाई असर पर्ने भन्दै भर्ना खुला गर्न शुक्रबार निर्देशन दिएको हो..

पुरा पढ्नुहोस् »

कर्मचारी सरुवा फुकुवा २९ भाद्र २०७४, बिहीबार १०:०५

काठमाडौं, भदौ २९ । निर्वाचन आचारसंहिता विपरित भएका कर्मचारी सरुवा फुकुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि भदौ १२ र १४ गते दर्जनौं कर्मचारीहरुको सरुवा गरेको थियो । व्यापक विरोध भएपछि सो सरुवालाई सामान्य..

पुरा पढ्नुहोस् »

म्यानमारको युद्ध-नेपालमा तनाव २९ भाद्र २०७४, बिहीबार ०९:४६

झापा, भदौ २९ । पछिल्लो समय म्यानमार अर्थात बर्मामा गृहयुद्ध चर्किँदो छ । त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको छ । नेपाली भूमि प्रयोग गरी म्यानमारविरुद्ध गतिविधि हुन नदिन नेपाल प्रवेशको पूर्वीद्वार काकडभिट्टामा स्थानीय प्रशासनले सुरक्षा..

पुरा पढ्नुहोस् »

दशैंमा काठमाण्डौंलाई छ हजार बस २९ भाद्र २०७४, बिहीबार ०९:२२

काठमाण्डौं, भदौ २९ । यसपाली दशैंमा दैनिक छ हजार सार्वजनिक गाडीले यात्रु ओसार्ने छन् । दशैंको बेला धेरै मान्छे चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै बसहरुले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी..

पुरा पढ्नुहोस् »