नेपाल


बल्ल बन्यो स्थानीय तहको कानुन ४ आश्विन २०७४, बुधबार ०२:२१

काठमाण्डौं, असोज ४ । कार्यकाल सकिन एक महिना बाँकी रहँदा व्यवस्थापिका–संसद्ले महत्वपूर्ण विधेयकमाथिको कारबाहीलाई तीव्रता दिएको छ । मंगलबार दुईपटक बसेको संसद् बैठकमा १४ विधेयक प्रस्तुत भए, तीमध्ये सातवटा पारित भएका छन् । यस्तै, तीन विधेयकमाथि..

पुरा पढ्नुहोस् »

कृषि बिमाप्रति किसान अनभिज्ञ ३ आश्विन २०७४, मंगलवार ०४:०७

नवलपरासी, असोज ३ । सरकारले किसानलाई कृषि पेशामा लाग्न प्रेरित गर्ने गरी कृषि बिमा लागू गरे पनि नवलपरासीका किसानमा कृषि बिमातर्फ खासै आकर्षण भएको पाइँदैन । व्यावसायिक कृषि पेशामा लागेका केही किसानको आकर्षण भए पनि अधिकांश किसान अझै कृषि बिमा..

पुरा पढ्नुहोस् »

आज संविधान दिवस-आशालाग्दो कार्यान्वयन ३ आश्विन २०७४, मंगलवार ०३:५६

काठमाण्डौं, असोज ३ । संविधानसभाबाट संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा घोषणा भएको संघीय संविधान हाल कार्यान्वयनको चरणमा छ । संविधानसभाबाट रूपान्तरित..

पुरा पढ्नुहोस् »

निर्दयी श्रीमान-दलाललाई बुझाए श्रीमति ३ आश्विन २०७४, मंगलवार ०२:३१

बाजुरा, असोज ३ । बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् । कुन्ताकुमारी र छेडेदह..

पुरा पढ्नुहोस् »

सातै प्रदेश उत्तरसँग जोड्ने तयारी ३ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाण्डौं, असोज ३ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । भूकम्पले..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिलाई विप्लवको ‘थ्रेट’ ३ आश्विन २०७४, मंगलवार ०२:२५

काठमाण्डौं, असोज ३ । रोल्पा थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले थवाङ २ कोइजवाङस्थित ससुरालीघरबाट भदौ २९ गते राति ११ बजे अपहरण गरे । माओवादी केन्द्रबाट निर्वाचित उनलाई ३१ भदौ..

पुरा पढ्नुहोस् »

काठमाडौंमा सडक निर्माण सुस्त ३ आश्विन २०७४, मंगलवार ०२:१७

काठमाण्डौं, असोज ३ । काठमाडौं उपत्यका प्रवेशको लाइफलाइन नागढुंगा–कलंकी–त्रिपुरेश्वर सडक निर्माणको ठेक्का लागेको दुई वर्षमा ३३ प्रतिशतमात्रै काम पूरा भएको छ । ठेकेदारसँग भएको सम्झौता अनुसार सडक निर्माण आगामी कात्तिकभित्र सम्पन्न हुनुपर्ने..

पुरा पढ्नुहोस् »

फेरि मन्त्रीमण्डल विस्तार, मन्त्रीको संख्या ५६ पुग्यो २ आश्विन २०७४, सोमबार ११:४७

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल पुनः विस्तार गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भैरहेका बेला उनले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेका हुन् । राप्रपा प्रजातान्त्रिकले..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुनको गिरोह पक्राउ १ आश्विन २०७४, आईतवार १६:१४

पोखरा, असोज १ । पोखरा क्षेत्रमा नक्कली सुनको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सुन सहित पक्राउ परेका चार जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तनहुं म्याग्दे गाउँपालिका २..

पुरा पढ्नुहोस् »