बूढीगण्डकी गेजुवालाई दिनुका कारण माग्यो लेखा समितिले ५ आश्विन २०७४, बिहीबार ०१:४८
काठमाण्डौं, असोज ५ । १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा चीनको गेजुवा ग्रुपलाई दिनुका आधार र कारण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । गेजुवा ग्रुपलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एन्ड..
पुरा पढ्नुहोस् »