समाज


पोखराको पस्र्याङमा स्कुटर ठोकियो, एकजनाको मृत्यु ७ चैत्र २०७४, बुधबार १४:५१

पोखरा, चैत ७ । पोखरा लेखनाथ महानगरपालिका ५ प्रस्र्याङ स्थित धर्मस्थली मावि अगाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रोकी राखेको ग १ ख ५९९६ बसको पछाडी भागमा बाग्लुङ बसपार्कबाट जिरो किमि तर्फ आउदै गरेको ग१४प २३३ नम्बरको स्कुटर ठोक्किदा एक..

पुरा पढ्नुहोस् »

बानेश्वरमा छुरा हानेर युवकको हत्या ७ चैत्र २०७४, बुधबार ०४:०३

काठमाडौं, चैत ७ । बानेश्वरमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । सर्लाही घर भई बानेश्वरको देवीनगर बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाईको मंगलबार बेलुका हत्या भएको हो । एउटै घरमा बस्ने व्यक्तिहरुले चक्कु प्रहार गरी उनको हत्या गरेको महानगरीय..

पुरा पढ्नुहोस् »

बाघको छाला र भरुवा बन्दुक सहित २ जना पक्राउ ६ चैत्र २०७४, मंगलवार ०९:५१

पोखरा, चैत्र ६। सोमबार राति करिब ११ बजेको समयमा बाघको छाला र भरुवा बन्दुक सहित कास्की माछापुच्छ« गाउँपालिका वडा नं. २ निवासी ४० वर्षिय गम बहादुर गुरङ र चन्द्र बहादुर पौडेललाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको हो। गुरुङको घरमा अबैध रुपमा..

पुरा पढ्नुहोस् »

भाईबर र ईमोबाट डेढ करोड ठगी, कास्की प्रहरीले ९ जना पक्रियो ५ चैत्र २०७४, सोमबार ०४:५६

पोखरा, चैत ५ । सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालबाट पैसा ठगी गरेका उनीहरुलाई लामो समय अनुसन्धान गरेर पक्राउ गरेको हो । कास्की प्रहरीले सोमबार पत्रकार..

पुरा पढ्नुहोस् »

विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको शव पोखरा ल्याईयो, आजै अन्त्यष्टी गरिने ५ चैत्र २०७४, सोमबार ०२:३२

पोखरा, चैत ५ । फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको शव पोखरा ल्याएको छ । दुर्घटनाको एक साता पछि पोखरा उनको शव पोखरा ल्याईएको हो । ओगोले जलेकोले शव पहिचान गर्नै १ साता लागेको हो । पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

दीपक मनाङे अन्तराष्ट्रिय अपराधीको सूचीमा, १९२ देशका प्रहरी खटियो ४ चैत्र २०७४, आईतवार ११:०८

पोखरा, चैत ४ । मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट विजयी गुण्डा नाइके राजिव गुरूङ उर्फ दिपक मनाङेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको छ । ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाएर फरार रहेका..

पुरा पढ्नुहोस् »

रुखको हांगाले लागेर एकको मृत्यु ४ चैत्र २०७४, आईतवार ०३:०५

पोखरा, चैत ४ । रुखको हांगाले लागेर तनहुँ व्यास नगरपालिका १३ सुडेको पुल नजिकको जंगलमा एक जनाको मृत्यु भएको छ । रुख काट्ने क्रममा रुखको हांगाले लागेर नवलपरासी बर्दघाट महलवारीका २६ बर्षिय माधव महतोको मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यालय पोखराले..

पुरा पढ्नुहोस् »

बेगनासतालमा डुंगा चढ्दा हृदयघातले प्रदेशसभाका उपसचिवको मृत्यु ३ चैत्र २०७४, शनिबार १७:०४

पोखरा, चैत ३ । बेगनासतालमा डुंगा चढ्दा हृदयघात हुँदा प्रदेश ४ का प्रदेशसभा सचिवालयका उपसचिव परशुराम पोख्रेलको निधन भएको छ । शनिबार दिउँसो ३ बजेतिर बेगनासतालमा अरु कर्मचारीसँगै डुंगा चढ्न गएका उनको हृदयघातबाट मृत्यु भएको कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

आलोपालो प्रधानन्यायधीश १ चैत्र २०७४, बिहीबार ०८:४२

काठमाडौं, चैत्र १ । गोपाल पराजुली पदमुक्त भएपछि आजैदेखि दीपकराज जोशी नेपालको कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । अब संवैधानिक परिषदले बरिष्ठताका आधारमा उनैलाई प्रधानन्यायाधीश बनायो भने जोशीले आगामी १९ महिना २४ दिनसम्म सर्वोच्च अदालतको..

पुरा पढ्नुहोस् »

गुण्डा नाईके गणेश लामा पक्राउ ३० फाल्गुन २०७४, बुधबार १६:३२

पोखरा, फागुन ३० । गुण्डा नाईके गणेश लामा पक्राउ परेका छन् । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका..

पुरा पढ्नुहोस् »