समाज


बाईक राइडिङमा जमेकी तनहूँकी सुन्दरी सुजना ५ बैशाख २०७५, बुधबार १३:२८

उमा आलेमगर पोखरा, बैशाख ५ । ब्युटी प्याजेन्टमा लागेको मान्छे बाईक राईडर ? २०१५ मा मिस तनहूँ जितेपछि विमलनगरकी सुजना श्रेष्ठलाई धेरैले ग्लयामरमा लाग्ने अड्कलबाजी गरे । तर उनी अरुको अड्कलभन्दा भिन्न भईन् । अहिले उनको करियर बाईक राईडरको रुपमा..

पुरा पढ्नुहोस् »

दुईदिनदेखि बेपत्ता भएका श्रेष्ठ फेवातालमा मृत भेटिए ४ बैशाख २०७५, मंगलवार १३:४९

पोखरा, बैशाख ४ । दुई दिन देखि मोटरसाइकल सहित हराएका एक व्यक्ति पोखराको फेवातालमा मृत भेटिएका छन् । बैशाख २ गते देखि हराएका तनहुँ व्यास नगरपालिकाका २८ बर्षिय नबिन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा शव फेला परेको हो..

पुरा पढ्नुहोस् »

फोहोरमा थिचिएको दैनिकी ३ बैशाख २०७५, सोमबार ०५:३८

प्रकाश ढकाल पोखरा, बैशाख ३ । विहान उठ्यो । घरधन्दा सक्यो । खाना खाईवरी ल्याण्डफिल साईट । पोखरा १८ की सम्झना परियारको डेढबर्षदेखिको दैनिकी यस्तै छ । ‘मान्छेहरु फोहोर सुन्दा पनि घिनाउछन् । हामी दिनरात यसैमा खेल्छौं, उनले भनिन्–ज्यान पाल्नैप¥यो ।..

पुरा पढ्नुहोस् »

तराईमा आजदेखि सिरुवा पर्व मनाइँदै २ बैशाख २०७५, आईतवार ०३:१७

विराटनगर, वैशाख २ तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ । नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई..

पुरा पढ्नुहोस् »

एक्याप कार्यालयमा ताला लगाईदिने गाउँपालिका अध्यक्षको चेतावनी २ बैशाख २०७५, आईतवार ०२:४६

पोखरा, बैशाख २ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनप्रतिनिधीसँग अटेर गरेको गाउँपालिकाका जनप्रतिनिधीहरुको गुनासो छ । अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधीहरुले एक्यापले सरकार भन्दा ठूलो ठानेर जनप्रतिनिधीलाई हेप्ने काम गरेको गुनासो..

पुरा पढ्नुहोस् »

पोखरामा दुर्घटना हुँदा कुश्मा नगरपालिकाकी उपमेयरसहित ५ घाईते १ बैशाख २०७५, शनिबार १४:१८

पोखरा, बैशाख १ । पोखराको गगनगौंडामा ट्रकले जीपलाई ठक्कर दिँदा कुश्मा नगरपालिका पर्वतकी उपमेयरसहित ५ जना घाईते भएका छन् । उपमेयर सीता काफ्ले लामिछाने सहित उनकी छोरीहरु आकृति लामिछाने र देवानी लामिछाने, जीप चालक विनोद क्षेत्री र सहयोगी शिव..

पुरा पढ्नुहोस् »

पोखरा नगरबसमा ठोकिएका पौडेलको ज्यान गयो २९ चैत्र २०७४, बिहीबार १३:५४

पोखरा, चैत २९ । माइक्रोबसको ठक्करपछि गम्भिर घाइते भएका सन्दिप पौडेलको पनि मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार बिहान मृत्यु भएको हो । गत मंगलबार उनी सवार ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ प ३८७७ नम्बरको..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल ठोकिँदा १ जनाको मृत्यु २७ चैत्र २०७४, मंगलवार ०६:१७

पोखरा, चैत २७ । पोखरामा बसले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाईते भएका छन् । पोखराको एयरपोर्ट नजिक ग १ ख ३८७७ नम्बरको नगर माईक्रोले ग ९ प २१९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्याङजाका शोभाकान्त पनेरुको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

मालपोत र नापी कार्यालयबाट ६ दलाल पक्राउ २७ चैत्र २०७४, मंगलवार ०४:५०

पोखरा, चैत २७ । कास्कीको मालपोत र नापी कार्यालय परिसरबाट ६ जना विचौलिया पक्राउ परेका छन् । कास्की प्रहरीले मालपोत र नापी कार्यालय परिसरमा दलाली गर्दै गरेका ६ जनालाई पक्राउ गरेको हो । मालपोत र नापी कार्यालयबाट हुने दैनिक कामकाजमा सजिलो..

पुरा पढ्नुहोस् »

कास्कीबाट चोरीका ५ मोटरसाईकल सहित ४६ पक्राउ २५ चैत्र २०७४, आईतवार १२:००

पोखरा, चैत २५ । चोरीका मोटरसाईकल र काठ सहित कास्की प्रहरीले ४६ जनालाई पक्राउ गरेको छ । पोखराका विभिन्न ठाउँमा चेकजाँच गर्दा ५ वटा मोटरसाईकल पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान भई रहेको जनाएको छ । कास्की जिल्लाको सुरक्षा स्थितीलाई आँकलन..

पुरा पढ्नुहोस् »