समाज


मुस्ताङको होटलमा चोरी, २ जना पक्राउ २७ भाद्र २०७५, बुधबार १३:०३

पोखरा, भदौ २७ । मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज होटलमा चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा काम गर्ने नवलपरासीको बर्दघाट नगरपालिका ४ का आषिश खत्री र ओखलढुङ्गाको मलङ..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर १ जनाको मृत्यु ! २७ भाद्र २०७५, बुधबार १२:५६

पोखरा, भदौ २७ । म्याग्दी र तनहुँमा करेन्ट लागेर भएका दुई फरक घटनामा परि एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रघुगंगा गाउँपालिका ८ घ्यासीखर्क बस्ने ५३ वर्षीया मन माया छन्त्याल घरबाट बाहिर निस्किएको अवस्थामा नजिकै बिजुलीको पोल ढलेर करेन्ट..

पुरा पढ्नुहोस् »

पृथ्वी समितिको दुई चरित्र–सडकमा आन्दोलन, प्रालि दर्ता गर्न नाम रिजर्भ ! २७ भाद्र २०७५, बुधबार ०६:३२

पोखरा, भदौ २७ । सरकारले यातायात क्षेत्रमा सिण्डीकेट बढेको भन्दै संस्था ऐन २०३४ अन्तरगत दर्ता भएको सबै यातायात ब्यवसायी समितिहरु खारेज ग¥यो । सबै यातायात समितिलाई सरकारले कम्पनी रजिष्टरको कार्यालय गई प्रालीमा दर्ता हुन आग्रह समेत गरेको छ ।..

पुरा पढ्नुहोस् »

बाबुले गरे पाँच वर्षीया छोरीको हत्या २७ भाद्र २०७५, बुधबार ०४:२२

बाजुरा, भदौ २७ । बाजुराको त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए । हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण नयाँ मोडमा ’प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’ २७ भाद्र २०७५, बुधबार ०३:३८

कञ्चनपुर, भदौ २७ । निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् । निर्मलाको डिएनए..

पुरा पढ्नुहोस् »

यौनकर्मीलाई कार्ड दिएर कर उठाऔं–मुख्यमन्त्री गुरुङ २६ भाद्र २०७५, मंगलवार ११:५९

पोखरा, भदौ २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मी ब्यवसायीलाई कार्डको ब्यवस्था गर्नुपर्ने बताए । लुकीछिपी गर्ने ब्यवसायलाई सरकारले करको दायरामा ल्याउन सके थप ब्यवस्थित हुने उनको भनाई छ । ‘रोकौं भनेपनि भित्रभित्रै..

पुरा पढ्नुहोस् »

पोखराको पामेमा खोलाले बगाउँदा १ जनाको मृत्यु ! २६ भाद्र २०७५, मंगलवार ०६:५५

पोखरा, भदौ २६ । पोखराको पामे स्थित लौरुकमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । अविरल बर्षापछि खोला बढेको र सोही खोलाले बगाउँदा पोखरा २४ कास्कीकोटका ५० बर्षिय गुञ्जबहादुर बस्नेतको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । खोला तर्ने क्रममा चप्पल..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ सम्मानित, पुरस्कार बृद्धाश्रमलाई २६ भाद्र २०७५, मंगलवार ०३:४९

पोखरा, भदौ २६ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुलीले आफ्ना बाबुआमाको नाममा स्थापना गरेको ऋषि(लिला पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन्..

पुरा पढ्नुहोस् »

गोरखामा भेटिएको १० किलो सुन चिनियाँ गिरोहको ! २६ भाद्र २०७५, मंगलवार ००:५७

पोखरा, भदौ २६ । शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन..

पुरा पढ्नुहोस् »

पोखरामा निरन्तर भीषण बर्षा, यस्तो छ तीन दिनको मौसम अनुमान २५ भाद्र २०७५, सोमबार १६:१४

पोखरा, भदौ २५ । पोखरामा सोमबार दिउँसो करिब ३ बजेपछि निरन्तर बर्षा भैरहेको छ । पोखराका सडकभरी पानी तालिएको छ । नालीबाट बग्ने पानी सडकबाट बग्न थालेपछि सडकमा गाडी गुड्न समेत समस्या भएको छ । धेरै पानी बगेका कारण पैदलयात्रुले सडक वारपार गर्न पनि..

पुरा पढ्नुहोस् »