राजनीति


उपसभामुखले राजिनामा दिनुहुन्छ : प्रवक्ता श्रेष्ठ ४ माघ २०७६, शनिबार १०:२०

  म्याग्दी, माघ ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिने बताएका छन् । नेपाल प्रेस संठन म्याग्दी शाखाले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै..

पुरा पढ्नुहोस् »

सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न कांग्रेस संसदीय दलको माग ३ माघ २०७६, शुक्रबार ११:३२

  काठमाडौं, माघ ३ । कांग्रेस संसदीय दलको बैठकले सभामुख निर्वाचनलाई देखाएर संसद अवरुद्ध गरिराख्नु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अकर्मण्यता भएको बताएको छ । साथै उसले माघ ६ गते बोलाइएको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न..

पुरा पढ्नुहोस् »

संसद्को गतिरोध चाँडै हट्छ : अध्यक्ष तिमिल्सिना ३ माघ २०७६, शुक्रबार १०:४१

  पर्वत, माघ ३ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान..

पुरा पढ्नुहोस् »

कांग्रेस सभामुखको जिम्मेवारी लिन तयार : देउवा १ माघ २०७६, बुधबार १०:०६

  विराटनगर, माघ १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सभामुखको जिम्मेवारी लिन तयार रहेको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्तारुढ दल नेकपालाई सभामुख चयनमा समस्या भए..

पुरा पढ्नुहोस् »

आजदेखि निर्वाचन आचारसंहिता जारी २७ पुष २०७६, आईतवार ११:०७

  काठमाडौं, पुस २७ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनमा स्वच्छता, निष्यपक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, सेना, प्रहरी,..

पुरा पढ्नुहोस् »

राजिनामा नदिने शिवमायाको अडान कायमै, कुन विकल्पमा जाला नेकपा ? २७ पुष २०७६, आईतवार ०९:०४

  काठमाडौं, पुस २७ । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिने अडान फेरि दोहोर्याएकी छिन् । राजिनामा दिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल उवं नेकपा पार्टीले नै गरेको आग्रहलाई उनले अस्वीकार..

पुरा पढ्नुहोस् »

कांग्रेसले भन्यो : प्रतिनिधिसभा स्थगित गरिनु आपत्तिजनक र लज्जास्पद २७ पुष २०७६, आईतवार ०८:४५

  काठमाडौं, पुस २७ । नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेकामा असन्तुष्ट..

पुरा पढ्नुहोस् »

सामाजिक संजालमा टिप्पणी गर्दा जेल हाल्ने कानुन ल्याईनु सर्वसत्तावादको पूर्वाभ्यास : डा. शेखर २७ पुष २०७६, आईतवार ०७:५७

  काठमाडौं, पुस २७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रस्ताव गरिएको सुचना प्रविधि विधेयक लोकतन्त्र तथा विधीको शासनको विश्वब्यापी सिद्धान्त र मान्यता विपरित रहेको..

पुरा पढ्नुहोस् »

नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित, अर्को बैठक माघ ६ मा २७ पुष २०७६, आईतवार ०७:४८

  काठमाडौं, पुस २७ । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । योसंगै संसदको अधिवेशन सुरु भएपछि लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी्भित्र सभामुखको उम्मेद्वार टुङ्गो लाग्न नसकेपछि..

पुरा पढ्नुहोस् »

उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाको आग्रह २६ पुष २०७६, शनिबार १२:४८

  काठमाडौं, पुस २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त सभामुख पद नेकपामै रहनका..

पुरा पढ्नुहोस् »